Breaking News ( ब्रेकिंग न्युज )

‘अहिले हाम्रो प्राथमिकता संविधान संशोधन होइन कार्यान्वयन हो’: प्रचण्ड

२३ असोज, काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको संशोधन भन्दा कार्यान्वयनको पक्ष प्राथमिकतामा पर्नुपर्ने बताएका बताएका छन् । आफूहरुको प्राथमिकता संविधान संशोधन भन्दा कार्यान्वयनमा रहेको पनि उनले बताए । बुधबार...

पुरा पढ्नुहोस
विद्यार्थीलाई चिट्ठी !

प्रिय विद्यार्थी भाइ बहिनीहरु, आउँदै गरेको विजया दशमी तथा शुभ दिपावलिको हार्दिक मङ्गलमय शुभकामनाको साथमा मिठो माया ल । तिमी हामी दशैको शुभकामना आदान प्रदान गरेर छुट्टीएको पनि आज सात दिन भएछ खै किन आज आँखा...

पुरा पढ्नुहोस
अमेरिकामा शताब्दीकै शक्तिशाली तुफान

२३ असोज, काठमाडौं अमेरिकाको फ्लोरिडासहितका क्षेत्रमा मिल्टन नाम दिइएको तुफानले आतंक फैलिएको छ । फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ बढ्दा मिल्टन तुफान अझै शक्तिशाली बनेको छ । यसलाई अमेरिकी मौसम विज्ञान अधिकारीहरुले पाँचौं श्रेणीको शक्तिशाली तुफान भनेका...

पुरा पढ्नुहोस
डेङ्गुबाट गण्डकीमा सातको मृत्यु

२३ असोज, गण्डकी डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु...

पुरा पढ्नुहोस
यस्तो रहनेछ आजको मौसम

२३ असोज, काठमाडौँ हाल कोशी प्रदेश लगायत मधेस प्रदेश र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत मधेस प्रदेश र बागमती प्रदेशको...

पुरा पढ्नुहोस
जुवाको खालबाट नगद सहित ५ जना पक्राउ

२२ असोज, दाङ दाङमा जुवा खेलिरहेको अवस्थामा पाँच जना व्यक्ती पक्राउ परेका छन् । तुलसीपुर उप-महानगरपालिका १९ कुटिचौर शान्ती कर्मकोट सामुदायिक वन स्थित जंंगलमा तास खेलिरहेको अवस्थामा फेला पारी रु ७० हजार १ सय १० नगदसहित...

पुरा पढ्नुहोस
मेलम्चीको पानी काठमाडौँमा, मन्त्रीले गरे शुभारम्भ

२२ असोज, काठमाडौँकाठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका नागरिकलाई वितरण शुभारम्भ गरेका हुन् ।सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएसँगै काठमाडौँ उपत्यकामा खानेपानी लिमिटेड...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

२२ असोज, बुटवलबुटवल बदेलपोखरी माथिको नुवाकोट डाँडाबाट बुटवलतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक बुटवल उप–महानगरपालिका–११ बुद्धनगरका १९ वर्षीय विशाल परियार र पछाडि सवार दाङको राप्ति गाउँपालिका–२...

पुरा पढ्नुहोस
धवलागिरिमा ५ जना रसियन आरोहीको मृत्यु

२२ असोज, काठमाडौंधवलागिरी आरोहणमा गएका पाँचजना हिमाल आरोहीको मृत्यु भएको छ । आइतबार साँझ ११ बजेदेखि करिब ८ हजार मिटर उचाइबाट सम्पर्कविहीन आरोहीहरुलाई मृत फेला पारिएको खबर आएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए...

पुरा पढ्नुहोस
प्युठानमा वाइसीएलले गर्यो रक्तदान

२२ असोज, प्युठान `वाइसीएल´नेपाल प्युठानले आज जिल्लामा रक्तदान गरेको छ । वाइसीएल नेपाल प्युठानको आयोजनामा भएको बिजयादशमी, शुभदिपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रममा सहभागी हुदै युवाहरुले रक्तदान गरेका छन् ।नेकपा (माओवादी केन्द्र )को...

पुरा पढ्नुहोस