Breaking News ( ब्रेकिंग न्युज )

बाढीपहिरो: मृत्यु हुनेको संख्या १८८ पुग्यो, ४१ जना बेपत्ता

१२ असोज, काठमाडौं अविरल वर्षासँगै आएको बाढी र पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ । ४१ जना अझै बेपत्ता छन् । गृहमन्त्रालयका अनुसार काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्रै पहिरोमा परी ३५...

पुरा पढ्नुहोस
विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बस्दै

१४ असोज, काठमाडौं अविरल वर्षाले भएको जनधनको क्षतिबारे छलफल गर्न विपद व्यवस्थापन कार्यकारिणी समितिको बैठक आज बस्दै छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज बिहान ८ बजे राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा बैठक...

पुरा पढ्नुहोस
मनसुनीको वायुको प्रभाव: यी क्षेत्रमा भारी वर्षाको सम्भावना

१४ असोज, काठमाडौँ देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशको...

पुरा पढ्नुहोस
विद्यार्थी आन्दोलनलाई नयाँ शिराबाट माथि उठाइने अखिल छैठौंकाे उद्घाेष

घोराही । अखिल (छैठौं)को २३ औं राष्ट्रिय सम्मेलनले १० बुँदे विशेष प्रस्तावहरु पारित गरेको छ । संगठनले अबिरल वर्षासँगै आएकाे बाढी, पहिराे र डुवानले निम्त्याएको ठुलाे जनधनकाे क्षतिप्रति गहिराे दुख व्यक्त गरेकाे छ ।...

पुरा पढ्नुहोस
विपद्को तयारीमा सरकार असफल देखियो : रास्वपा

१३ असोज, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टीले सरकार, गठबन्धन र गठबन्धनमा आवद्ध राजनीतिक दल र कार्यकर्ताहरु रवि, रास्वपा र सहकारीमा मात्रै केन्द्रित भएको निस्कर्ष निकालेको छ। आईतवार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले सो निस्कर्ष निकालेको हो।...

पुरा पढ्नुहोस
बाढीपहिरो अपडेट: मृत्यु हुनेको संख्या १४८ पुग्यो, ५५ जना बेपत्ता

१३ असोज, काठमाडौँबाढीपहिरोबाट हालसम्म देशभरि १४८ जनाको मृत्यु भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बिहीवारदेखि लगातार परेको वर्षाका कारण बाढीपहिरो र डुबानमा हालसम्म ५५ जना बेपत्ता भएका छन्। १०१ जना घाइते भएको प्रहरीले जनाएको छ।...

पुरा पढ्नुहोस
अखिल छैठौंकाे केन्द्रीय अध्यक्षमा सुवास

नेपाल कम्युनिस्ट पार्टी मसालकाे भातृ संगठन अखिल छैठौंकाे अध्यक्ष सुवास जिसीले पाएका छन् । दाङकाे घाेराहीमा भएको २३ औं राष्ट्रिय सम्मेलनले सुवास जिसीकाे अध्यक्षतामा २७ पूर्णकालिन र ८ जना वैकल्पिक गरी ३५ सदस्यीय केन्द्रीय...

पुरा पढ्नुहोस
गोरखाबाट छुटेको सम्पर्कविहिन बस झ्याप्लेखोलामा पुरिएको अवस्थामा भेटियो

१३ असोज, गोरखागोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस पहिरोले पुरिएको अवस्थामा फेला परेको छ । यात्रुबाहक बस पृथ्वीराजमार्गको झ्याप्लेखोला पहिरोभित्र भेटिएको यातायात व्यवसायीहरुले बताएका छन् । शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि...

पुरा पढ्नुहोस
गोरखाबाट काठमाडौंका लागि छुटेको बस सम्पर्कविहीन

१३ असोज, गोरखाशुक्रबार धार्चे गाउँपालिका–७ लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ ।शुक्रबार रातिदेखि बस कहाँ छ भन्ने नखुलेको गोरखा दरौंदी यातायात सेवा प्रालिका अध्यक्ष नारायण खत्रीले...

पुरा पढ्नुहोस
आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

१३ असोज, काठमाडौँ देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान...

पुरा पढ्नुहोस