Breaking News ( ब्रेकिंग न्युज )

०८४ सम्म प्रधानमन्त्री बन्दिनँ, अब म जनतामा जान्छु : प्रचण्ड

२३ साउन, काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकालमा आफू प्रधानमन्त्री नबन्ने बताएका छन्। पार्टी कार्यालयमा बुधबार आयोजित माओवादी केन्द्र हुम्लाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अब आफ्नो प्राथमिकता सरकारभन्दा जनता रहेको बताए। ‘कतिपयलाई...

पुरा पढ्नुहोस
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

२३ साउन, काठमाडौं नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ । मृत्युु हुनेमा हेलिकप्टर पाइलट...

पुरा पढ्नुहोस
संघीय संसद्का चार समितिको बैठक आज बस्दै

२३ साउन, काठमाडौंसंघीय संसद्का चार समितिको बैठक बुधबार बस्दै छ। बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता छलफल गर्ने कार्यसूची छ। यस्तै केही...

पुरा पढ्नुहोस
माैसम: यी भू-भागमा आज भारी वर्षाको सम्भावना

२३ साउन, काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ ।  जसको प्रभावले हाल  देशभर साधरणतया बदली रहेको छ।  कोशी,...

पुरा पढ्नुहोस
काभा महिला भलिबल: नेपाल र भारतकाे उपाधि भिडन्त आज

२३ साउन, काठमाडौंकाभा वुमन्स नेसन्स लिग (भलिबल) को फाइनलमा आज नेपाल र भारत आमनेसामने हुँदैछन्। यी दुई टोलीबीच दोस्रो पटक खेल हुन लागेको हो। खेल सवा ५ बजे  दशरथ रङ्गशाला कभर्डहलमा हुनेछ। मङ्गलबार भएको खेलमा नेपालले...

पुरा पढ्नुहोस
इरानलाई हराउँदै नेपाल फाइनल प्रवेश, उपाधिका लागि भारतसँग भिड्ने

२२ साउन, काठमाडौंकाभा महिला भलिबल नेसन्स लिगमा इरानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । ने‍पालले मंगलबार सेमिफाइनलमा इरानविरुद्ध ३–० सेटमा जित निकाल्दै फाइनलमा स्थान सुनिश्चित गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको...

पुरा पढ्नुहोस
घिसिङमाथिकाे कुनै पनि कारबाही क्षम्य हुनेछैन: माेर्चा

२३ साउन, काठमाडौँतामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम शुल्क नतिरेका उद्योगीहरूको बाँकी बक्यौता असुल गर्न पहलकदमी लिइरहेको बेला नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही, पदमुक्त वा अन्य...

पुरा पढ्नुहोस
धान खेतमा एउटा शव फेला

२२ साउन, जनकपुरधामसप्तरीको धान खेतमा एक जनाको शव फेला परेको छ । छिन्नमस्ता गाउँपालिका १ बरही वीरपुरनजिक राजविराज–कुनौली सडक छेउको धान खेतमा सिरहाको लहान नगरपालिकाका ४५ वर्षीय पवनकुमार कर्णको शव फेला परेको हो । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
पहिरोले घर पुरिंदा १ जनाको मृत्यु, ३ बेपत्ता

२२ साउन, गुल्मीगुल्मीको मुसिकोट नगरपालिकाको वडा नम्बर–१ बिसौनामा गएको पहिरोले २ वटा घर पुरिएका छन् । घर पुरिंदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।पहिरोमा पुरिएर २ जना घाइते भएको...

पुरा पढ्नुहोस
आजको मौसम: यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

२२ साउन, काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल  देशभर साधरणतया बदली रहेको छ।  कोशी, मधेस,...

पुरा पढ्नुहोस