Breaking News ( ब्रेकिंग न्युज )
१० बैशाख, काठमाडौँनेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा एमालेले सोमबार ललितपुरको गोदावरीमा आयोजना गरेको हीरक महोत्सवका अवसरमा पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान...
पुरा पढ्नुहोस१० वैशाख, काठमाडौंप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरुको एकताका लागि प्रयास जारी राख्नुपर्ने बताएका छन् । नेकपाका संस्थापक नरबहादुर कर्माचार्य प्रतिष्ठानले सोमबार ललितपुरको च्यासलमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।विगतमा चुनाव मिलेर...
पुरा पढ्नुहोस१० बैशख, बुटवललुम्बिनीमा प्रदेशमा विना विभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी दिन मुख्यमन्त्री जोखबहादुर महरालाई सकस परिरहेको बेला दलहरू अझै मन्त्री थप्न दबाब दिइरहेका छन् ।लुम्बिनी प्रदेशमा ७ जना विना विभागीय मन्त्री छन् । वैशाख ६...
पुरा पढ्नुहोस१० बैशाख, तुलसीपुर प्रहरीले दाङको तुलसीपुर-१९ छिल्लिीकोटमा रहेको कालिका-मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गर्ने तीन महिला पक्राउ परेका छन्। माताको वेशमा गएर मूर्ति चोरी गर्ने तुलसीपुर-१७ वनकट्टी निवासी तिला वली, सुन्तली बस्नेत र छपन्या चौधरीलाई...
पुरा पढ्नुहोस१० बैशाख, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। बैठक बिहान १० बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको बैठकमा भोलिबाट हुने कतारका राजाको भ्रमणको बारेमा छलफल हुनेछ। कतारका राजा मोहम्मद बिन अल...
पुरा पढ्नुहोस१० बैशाख, काठमाडौं देशका केही भूभागमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान मधेश र बागमती प्रदेशमा आंशिक बदली छ। बाँकी भूभागमा मुख्यतया मौसम सफा छ । दिउँसो गण्डकी, कर्णाली...
पुरा पढ्नुहोस९ बैशाख, काठमाडौँनेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ।पौडेलसँग २३ करोड रूपैयाँबराबर सम्पत्तिको स्रोत नखुलेको अकुत सम्पत्ति रहेको...
पुरा पढ्नुहोसहत्या आरोपमा पक्राउ परेकाहरु ९ वैशाख, काठमाडौंललितपुरको ढोलाहिटीमा फागू पूर्णिमाको राति दुई युवकको हत्या भएको घटनामा ५ जनाविरुद्ध अदालतमा मुद्दा...
पुरा पढ्नुहोस९ बैशाख, काठमाडौँभुटानी शरणार्थी प्रकरणको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । निलम्बित सचिव टेकनारायण पाण्डे सहितका प्रतिवादीहरुको निवेदनमाथि न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भइरहेको हो ।पाण्डेले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट पनि...
पुरा पढ्नुहोस९ बैशाख, काठमाडौं नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आज राजनीतिकसहित विभिन्न प्रतिवेदनमाथि छलफल हुँदैछ। शनिबार पेस भएका राजनीतिक, सांगठनिक, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्को प्रतिवेदनमाथि आज...
पुरा पढ्नुहोस








