Breaking News ( ब्रेकिंग न्युज )

रोड टेष्ट गरेर मात्र लाइसेन्स दिनुपर्छ : गृहमन्त्री लामिछाने

२ वैशाख, काठमाडौंउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले रोड टेष्ट नगरी ड्राइभिङ लाइसेन्स दिने अहिलेको व्यवस्था फेर्नुपर्ने बताएका छन् । आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको ‘ट्राफिक सचेतना विशेष अभियान – २०८१’ को उद्घाटन गर्दै...

पुरा पढ्नुहोस
नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु, यस्तो छ कार्ययोजना

२ वैशाख, काठमाडौं नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । अभियान अन्तर्गत बालबालिकाहरुलाई विद्यालय पठाउन आह्वान गर्दै सन्देश प्रसारणदेखि घरदैलो अभियानसम्म सन्चालन गर्नेसम्मका कार्ययोजना बनाइएको छ । भर्ना अभियानको क्रममा वैशाख...

पुरा पढ्नुहोस
एक सातामा डढेलाेले ६ जनाकाे लियो ज्यान

२ बैशाख, डाेल्पाडोल्पामा डढेलोबाट एक सातामै ६ जनाको ज्यान गएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालका अनुसार वनमा लागेको डढेलो निभाउने क्रममा डढेर घाइते भएका नेपाली सेनाका तीनजना र च्याउ टिप्न गएका तीन...

पुरा पढ्नुहोस
इजरायलमा इरानको ड्रोन आक्रमण, केही सैन्य क्याम्पमा क्षति

२ वैशाख, काठमाडौंइरानले इजरायलमा ड्रोन आक्रमण गरेको छ । इरानले २०० बढी ड्रोन र मिसाइलमार्फत् आक्रमण गरेको इजरायल डिफेन्स फोर्स (आईडीएफ)का प्रवक्ता एडमिरल डेनियल हगारीले बताएका छन् । १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको...

पुरा पढ्नुहोस
आज हिउँदे अधिवेशनको अन्तिम बैठक, कस्तो छ कार्यसूची ?

२ बैशाख, काठमाडौं संसदको हिउँदे अधिवेशन अन्तर्गतको अन्तिम बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। सरकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरिसकेको छ। आज रातिबाट अधिवेशन अन्त्यका लागि सिफारिस भएको छ। गत...

पुरा पढ्नुहोस
पश्चिमी वायुको प्रभावले विभिन्न स्थानमा हावाहुरीसहित वर्षाकाे सम्भावना

२ बैशाख, काठमाडौँ हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी  प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको...

पुरा पढ्नुहोस
एसिसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले हरायो

१ वैशाख, काठमाडौंएसीसी प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको छ ।ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा...

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कप: दीपेन्द्रको विस्फोटक ब्याटिङ, ६ बलमा ६ छक्का

१ बैशाख, काठमाडौँएसीसी प्रिमियर कपअन्तरगत दोस्रो खेलमा नेपालले कतारविरुद्धका २ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन...

पुरा पढ्नुहोस
नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन : गृहमन्त्री रवि लामिछाने

१ वैशाख, काठमाडौंउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताउका छन् । शनिबार नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुशीयाली साटासाट गर्न पुगेका...

पुरा पढ्नुहोस
गठबन्धन जोगाएर राजनीतिक स्थिरता दिनु मुख्य प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

१ बैशाक, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको सुधारमार्फत समृद्धिको बलियो जग बसाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्ने मूल जिम्मेवारी भएको बताएका छन्। नव वर्ष २०८१ का अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्रीले सत्ता समीकरणमा आबद्ध...

पुरा पढ्नुहोस