Breaking News ( ब्रेकिंग न्युज )

आजको मौसम: हल्का वर्षा र हिमपातको सम्भावना

२१ फागुन, काठमाडौँ हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।गण्डकी र कर्णाली प्रदेशका...

पुरा पढ्नुहोस
हङकङमा हुने त्रिदेशीय टि-२० सिरिजका लागि नेपाली टोलीको घोषणा

२० फागुन, काठमाडौं  आगामी साता  हङकङमा  हुने त्रिदेशीय टी–२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ।  नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन...

पुरा पढ्नुहोस
दंगाली लायन्सले जित्यो डीसीएलको उपाधि , बसिर अहमद सर्वोत्कृष्ट खेलाडी  

२० फागुन, काठमाडौं दोस्रो संस्करणको दाङ क्रिकेट लिग (डीसीएल)को फाइनलमा तुलसीपुर रोयल्सलाई ४५ रनले पराजित गर्दै  दंगाली लायन्सले उपाधि जितेको छ । शनिबार घोराही क्रिकेट मैदानमा सम्पन्न फाइनलमा जितको लागि पछ्याएको १०८ रनको विजयी लक्ष्य तुलसीपुरले...

पुरा पढ्नुहोस
शालीनका परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दहाल

२० फागुन, चितवन चितवनकी बालिका शालीन पोखरेलको शंकास्पद मृत्यु घटनाको गहन अनुसन्धानका लागि चौतर्फी आवाज उठेको छ । प्रमुख दलका नेताहरूले गहन र निष्पक्ष अनुसन्धानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घटनाको...

पुरा पढ्नुहोस
त्रिकोणात्मक टी–२० सिरिजमा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै

२० फागुन, काठमाडौं  त्रिकोणात्मक टी–२० सिरिजमा आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदै छ। टियु मैदानमा खेल बिहान ११ः३० बजेदेखि शुरु हुने छ। सिरिजमा नेदरल्याण्डले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक हासिल गरेको छ र...

पुरा पढ्नुहोस
मौसम पुर्वानुमान : सातै प्रदेशमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

२० फागुन, काठमाडौँ हाल नेपालमा पश्चिमी बायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रही केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।आज दिउँसाे देशभर साधरणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली,...

पुरा पढ्नुहोस
ताप्लेजुङ्वासीले गरे डा. रुइतलाई अभिनन्दन

ताप्लेजुङ   नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले प्रख्यात नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई नागरिक अभिनन्दन गरेको छ । आँखाको हेरचाह र मानवीय सेवामा विशेष योगदान पुर्‍याएको भन्दै उनलाई नागरिक अभिनन्दनसहित सम्मान गरेको हो । ताप्लेजुङमा जन्मिएका डा....

पुरा पढ्नुहोस
त्रिकोणात्मक टी-२० सिरिज: नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

१९ फागुन, काठमाडौंत्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले नेदरल्याण्डसमाथि ६ विकेटको जित हात पारेको छ । कीर्तिपुर मैदानमा १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।नेपालको जितमा कप्तान रोहित पौडेलले ४६, गुल्सन...

पुरा पढ्नुहोस
गणतन्त्रको १५ वर्षमा देशमा तीव्र विकास भएको छ: वर्षमान पुन

१९ फागुन, काठमाडौं   माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गणतन्त्रको पछिल्लो पन्ध्र वर्षको समयावधिमा देशमा स्वास्थ्य, शिक्षा, खेलकुद, भौतिक पूर्वाधार निर्माण लगायत सबै क्षेत्रमा तीव्र विकास भएको बताएका छन् ।शनिबार काठमाडौँमा प्रथम शहीद स्मृति बागमती...

पुरा पढ्नुहोस
झापामा सशस्त्र प्रहरीको खुकुरी प्रहारबाट ६ जना घाइते

१९ फागुन, झपा सीमाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीले झापामा स्थानीयमाथि खुकुरी प्रहार गरेको छ । मेचीनगर– ७ स्थित नेपाल–भारत सीमानजिकको गैरीगाउँमा स्थानीय र सशस्त्र प्रहरीबीच विवाद हुुँदा घटना भएको हो । विवाद हुँदा सशस्त्र प्रहरीले खुकुरी प्रहार गरेको...

पुरा पढ्नुहोस