Breaking News ( ब्रेकिंग न्युज )

विद्यार्थीलाई बचत बानीकाे संस्कार सिकाउन रमाना पाठशालाकाे अब्बल प्रयास

शिक्षण सिकाइ प्रक्रियामा संस्कार र संस्कृतिसहितकाे केही नयाँपनको संज्ञा दिन खोजिरहेको रमना पाठशालाले हिजोआज रचनात्मक र शिर्जनात्मक कार्यहरु गरिरहेको हुन्छ । दाङको घोराही उपमहानगरपालिका १२ रमनामा रहेको सो पाठशालाले बुधबार दशैं विशेष साँस्कृतिक कार्यक्रम...

पुरा पढ्नुहोस
माेटरसाइकललाई ठक्कर दिएर भागेकाे गाडी दुर्घटनामा पर्दा एककाे मृत्यु, ७ जना घाइते

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-५ मा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।बुधबार बिहान मोटरसाइकललाई ठक्कर दिएर भागेको विद्युतीय गाडी सुन्दरबस्तीस्थित सडकको नालीमा खसेर दुर्घटना हुँदा गाडीमा सवार १ जनाको मृत्यु भएको र ७ जना घाइते भएको...

पुरा पढ्नुहोस
नेपालले २० महिनापछि यूएईसँग टी-२० आई खेल्दै

१ कात्तिक काठमाडौं । नेपाल टी-२० त्रिकोणात्मक सिरिजअन्तर्गत पहिलो खेलमा आज घरेलु टोली नेपालले यूएईसँग खेल्दैछ ।मुलपानी क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । नेपालमै हुने आईसीसी टी-२० विश्वकप एसिया छनोटको...

पुरा पढ्नुहोस
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिंदै

१ कात्तिक, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार (आज) विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।मंगलबार (हिजो) बसेको कार्यव्यवस्था...

पुरा पढ्नुहोस
अट्याकिङ खेल्दै लाओसलाई हराउने नेपालको लक्ष्य

३० असोज, काठमाडौं । फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोट अन्तर्गत दोस्रो लेगको खेलमा नेपालले आज लाओससँग खेल्दैछ । खेल लाओसको भिएनतिएनेस्थित न्यु लाओस नेशनल स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ६ बजे सुरु...

पुरा पढ्नुहोस
सरकारले प्रदान गर्‍यो गैरआवासीय नेपालीलाई नागरिकता

३० असोज, काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीचमा आज बिहान गैरआवासीय नागरिकता प्रदान गरेका हुन् ।कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय...

पुरा पढ्नुहोस
आकाशबाट बम खसे पनि गाजा छोड्न चाहँदैनन् त्यहाँका बासिन्दा

इजरायलले प्रहार गरेको मिसाइलले पारेको खाल्डो नजिक भेला भएका गाजाका बासिन्दा । २९ असोज, काठमाडौं । इजरायलले उत्तरी गाजापट्टी खाली गर्न दिएको समय सकिइसकेको छ । गाजामा रकेट आक्रमण गर्दै आएको इजरायली सेना अब जमिनबाटै...

पुरा पढ्नुहोस
प्रदेश अन्तर्गत रहेका जिर्ण अस्पतालको सर्वे गरिने

  दाङ २८ असोज । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेश अन्र्तगतका पुराना अस्पतालको पूनः सँगठन तथा व्यवस्थापन (ओ एण्ड एम ) सर्वे गरिने बताउनु भएको छ । स्थापनाका समयमा रहेको भौतिक पूर्वाधार, विरामीको चाप...

पुरा पढ्नुहोस
आउ बरु निकासकाे विमर्श गराैँ: कविता- पदम प्रसाद पाेख्रेल

 काेठीभिरकाे शिरलाई साक्षी राखेर एकाकार भई गमेर छलफल गराैँ गाउँ-गाउमा रित्तिरहेकाे मानव बस्ति कसरी पुनःस्थापना गर्न सकिएला गाउँकाे अर्गानिक उत्पादनकाे बजारीकरण   पछिल्लोपटक गातिनामा उर्लिएकाे कागती र बेसार (हलेदाे) स्याउलिवाङकाे आलु, रायाे र सिस्नाे डामृ, खबाङ र लुङका सुन्तलाहरु मगर संस्कृतिका...

पुरा पढ्नुहोस
दशैंकाे मुखमा निजी शिक्षकलाई बाँडे प्रअले आफ्नो तलब

शुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ । दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरू निराश बनेका छन् । यसैबीच दसैँका बेला बेखर्ची भएका निजी स्रोतका शिक्षकलाई दीपनगर आधारभूत विद्यालयका प्रधानाध्यापक...

पुरा पढ्नुहोस