Breaking News ( ब्रेकिंग न्युज )

त्रिभुवन विश्वविद्यालयकाे सभापतिमा श्यामराज ओझा निर्वाचित

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित भएका छन्। उनले ९३२ मत पाए। उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत पाए। यस्तै, सचिवमा अनेरास्ववियुका सिद्धान्त भट्ट निर्वाचित भएका छन्। केन्द्रीय...

पुरा पढ्नुहोस
स्ववियु निर्वाचन:बागेश्वरीमा खस्यो ९ सय ६० मत

आज भएको स्ववियु निर्वाचनमा कोहलपुरको बागेश्वरी बहुमुखी क्याम्पस मा शान्तिपुर्ण वातावरण मा निर्वाचन  सम्पन्न भएको छ । उक्त निर्वाचनमा सहभागी हुनका लागि क्याम्पसमा ५ ओटा संगठन दर्ता भएको थियोे । जसमध्ये नेपाल क्रान्तिकारी विधार्थी संघ...

पुरा पढ्नुहोस
इक्वेडरमा भुकम्प: १३ जनाकाे गयाे, हताहति र क्षतिकाे विवरण आउन बाँकी

५ चेत, एजेन्सी । ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा करिब ७ म्याग्निच्युडको भूकम्प गएको छ । इक्वेडरको दक्षिणी तटीय क्षेत्रमा गएको ६ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट अहिलेसम्म करिब एक दर्जन मानिसको मृत्यु भएको जनाईएको छ...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीको नेतृत्वमा क्याम्पस सरसफाई

अखिल क्रान्तिकारीको नेतृत्वमा स्वर्गद्वारी बहुमुखी क्याम्पसमा सरसफाई  कार्यक्रम समापन भएको छ। प्यूठानको स्वर्गद्वारी बहुमुखी क्याम्पस अखिल क्रान्तिकारी क्याम्पस कमिटिको अध्यक्ष सन्दिप केसीको नेतृत्वमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा स्वर्गद्वारी बहुमुखी क्याम्पसका क्याम्पस...

पुरा पढ्नुहोस
आरआरमा चुनाव अनिश्चित, कसरी बन्लान् मदन स्ववियु सभापति ?

देशभर चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनकाे चुनाव हुँदै छ । विद्यार्थी संगठन र प्रशासनका स्वार्थ नमिलेका कतिपय क्याम्पसबाहेक देशभरका अधिकांश क्याम्पसहरुमा १५ वर्षपछि चुनाव हुन लागेकाे हाे । विद्यार्थीमा उचित प्रकारकाे शैक्षिक जागरण...

पुरा पढ्नुहोस
सर्च अभियानमा अवैध कुखुरा बरामद हुँदै

भारतबाट कुखुराको अवैध आयात नरोकिएको भन्दै बाँकेका कुखुरा व्यवसायी र किसानहरूले सडकमा कुखुरासहित आन्दोलन गरे लगत्तै प्रहरीले कुखुराको अवैध तस्करी रोक्न कडाइ सुरु गरेको छ । कुखुराको अवैध आयातमा प्रहरीको समेत मिलेमतो रहेको आरोप लागेपछि...

पुरा पढ्नुहोस
कानुन मिच्ने झण्डै ८ हजार सवारी साधन कार्बाहीमा !

  भानु जोशी/लमही दाङ । अस्थाई ट्राफिक प्रहरी पोष्ट लमहीले ७ हजार ९५० सवारीसाधनहरु माथि कारबाही गरेको छ । बिगत ८ महिनामा सवारी नियम उलंघन गर्ने विभिन्न ७ हजार ९५० सवारीसाधनहरु माथि कारबाही गर्दा ५० लाख ४१...

पुरा पढ्नुहोस
प्यूठानमा डिजिटल पत्रकारिता तालिम सन्चालन

प्यूठानमा ३ दिने पत्रकारिता तालिम सन्चालन भएको छ । प्यूठान नगरपालिकाको सहयोग एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको  मुख्य आयोजनामा सन्चारकर्मिहरुका लागि ३ दिने डिजिटल पत्रकारिता तालिम सन्चालन गरिएको छ । ३ दिने...

पुरा पढ्नुहोस
अन्ततः नेपालको जित, यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा पुग्यो नेपाल

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै जित हासिल गरेको छ । ‘ब्याड लाइट’का कारण डीएल (डकवर्थ लेविस) नियमअनुसार नेपालले ९ रनको जित हासिल गरेको हो ।बिहीबार काठमाडौंको त्रिवि क्रिकेट...

पुरा पढ्नुहोस
स्ववियु चुनावः ८० क्याम्पसका सभापति निर्विरोध, कुन संगठनको कति सभापति ? यस्तो छ देशभरको नतिजा

त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त केही क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअघि नै स्ववियु गठन भएको छ । फरक संगठनको सहमतिमा सभापतिदेखि सदस्यसम्मका पदमा भागबन्डा गरी निर्विरोध नेतृत्व चयन गरिएको हो । पछिल्लो प्राप्त विवरणअनुसार निर्विरोध सभापतिमा विजय...

पुरा पढ्नुहोस