Breaking News ( ब्रेकिंग न्युज )

सल्यानकाे बडागाउँमा “वडाध्यक्ष कप” काे राैनकता

पुस्कर पन्त सुनार, सल्यान सल्यान जिल्लाकाे कुमाख गाउँपालिकाकाे वडा नं:६ बडागाउँकाे अध्यक्षकप सुरु भएको छ । कुमाख गाउँपालिकाे युवा लक्ष्यित कार्यक्रमकाे लागि विनियोजित रकमबाट साे खेलकुद सन्चालन कार्यक्रम गरिएकाे कार्यक्रमका सभाध्यक्ष तथा कुमाख गाउँपालिका वडा...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा अध्यक्षलाई लैनचौर सार्ने तयारी

सरकारले सभामुखको निवासबाट राष्ट्रिय सभा अध्यक्षलाई अन्यत्र सार्ने तयारी गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सभामुख देवराज घिमिरेको निवास व्यवस्थापनका लागि बालुवाटारस्थित सभामुखको सरकारी निवास खाली गराउने निर्णय गरेको छ । हाल सभामुखको निवासमा राष्ट्रिय सभा अध्यक्ष...

पुरा पढ्नुहोस
बेहाेस अवस्थामा भेटिएका एक युवककाे मृत्यु

पुस्कर पन्त सुनार सल्यान फागुन १८ सल्यानमा बेहोस अवस्थामा भेटिएका युवकलाइ अस्पतालले मृत घोषणा गरेको छ । जिल्लाको बागचौर नगरपालिका ८ कोटमौला घर भइ हाल त्रिबेणी गाउँपालिका ६ लुहाममा बिश्‍वकर्मा ग्रिल उद्योग संचालन गरी बस्दै आएका २४...

पुरा पढ्नुहोस
रनिङ सिल्डकाे उपाधि छत्रेश्वरीलाई

सल्यानमा १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि छत्रेश्वरी गाउँपालिकाले जितेको छ । फागुन १५ देखि १८ गते सम्म सल्यानको बागचौर नगरपालिका २ को जनकल्याण मा.वि थारमारेमा सञ्चालित प्रतियोगितामा १० स्वर्ण, १५ रजत २...

पुरा पढ्नुहोस
प्यूठानमा राष्ट्रपति रनिङ शिल्ड शुरु

प्यूठानमा जिल्ला स्तरीय बाह्रौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहिबार देखी सुरु भएको छ । खेल कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी  प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठले खेलमा  राजनीतिकरण नगरी स्वच्छ तवरले खेल खेलाउनु पर्ने बताएकी छन्...

पुरा पढ्नुहोस
सरकारी कर्मचारीकाे खाजा समय अब आधा घण्टा मात्रै

१८ फागुन, काठमाडौं । सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकेको छ । सार्वजनिक विदा र विदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था समेत थपिएको हो...

पुरा पढ्नुहोस
राप्ती इन्जिनियरिङ कलेजकाे हाजिर जवाफ प्रतियोगिता

जिल्लामा जिल्ला स्तरीय हाजिरी जावाफ प्रतियोगिता सम्पन्न भएको छ । दाङकाे घाेराहीमा अवस्थित राप्ती इञ्जिनियरिङ कलेजकाे आयोजनामा मंगलबार जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हाे ।दाङ जिल्लामा रहेका प्लस टु साइन्स अन्तरगत ११...

पुरा पढ्नुहोस
बैतडीमा शिक्षकले कुटे जनप्रतिनिधि

बैतडीमा शिक्षकले जनप्रतिनिधिमाथी कुटपिट गरेका  छन् । जिल्लाको सिगास गाउँपालिका ६ मा रहेको गणेश माविका शिक्षक महेन्द्र साउँदले सोही वडाका वडा सदस्य कृष्ण बहादुर साउँदलाई कुटपिट गरेका हुन् । शेरा लेकम सिचाई योजनाको बारेमा विवाद...

पुरा पढ्नुहोस
प्यूठानका खेलाडी प्रतिश नेपाली क्रीकेट टोलिमा डेब्यु

प्यूठानका प्रतिश जि.सीले आइसिसी विश्वकप लिग – २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध नेपालको लागि डेब्यू गरेका छन् । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा तीव्र गतिका बलर सोमपाल कामीले प्रतिशलाई डेब्यू क्याप दिएका हुन्...

पुरा पढ्नुहोस
सल्यानमा जिल्ला स्तरीय रनिङ सिल्ड प्रतियोगिता सुरु

पुष्कर पन्त सुनार सल्यान फागुन १५ सल्यानमा १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ सोमबारदेखी जिल्लाको बागचौर नगरपालिका–२ थारमारेमा जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगिता...

पुरा पढ्नुहोस