Breaking News ( ब्रेकिंग न्युज )
पुष्कर पन्त सुनार फागुन १४ सल्यान विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे भातृ संगठन अखिल (क्रान्तिकारी) को २१ अाैँ जिल्ला सम्मेलन आज एक भव्य कार्यक्रमकाबीच सम्पन्न भएको छ । बलिदान दिवसको अवसरमा भएको साे सम्मेलनले अध्यक्षमा दिपक सीलाई...
पुरा पढ्नुहोसनेपाली गीत संगीतको बजारमा एकपछी अर्को गीतहरू प्रतिस्पर्धात्मक रुपमा आईरहेका छन । यसैक्रममा गायक एबम संगीतकार मोहन नेपालीको एकल आवाजमा आधुनिक “बिजी कान्छी” बोलको गीत आईतवार सार्वजनिक भएको छ । आफुले माया गर्ने मान्छे सधै...
पुरा पढ्नुहोसउच्च अदालत पोखराले नाबालिग बलात्कार अभियोग लागेका पूर्णविक्रम शाह पल शाह लाई सफाइ दिएको छ। सफाइ पाएसँगै शाह भोलि जिल्ला कारागार तनहुँबाट रिहा हुने उनका कानुन व्यवसायी बरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए। नाबालिग बलात्कार...
पुरा पढ्नुहोसस्वर्गद्वारी प्यूठान पाँचौ महोत्सव २०७९ को अवसरमा आयोजित टिकटक प्रतियोगिताको पुरस्कार बितरण गरिएको छ । आज महोत्सव समापनको अवसरमा उत्कृष्ट ८ जनालाई नगद सहित पुरस्कार प्रदान गरिएको हो । महोत्सव शुरु हुनुभन्दा अघि उत्कृष्ट टिकटक...
पुरा पढ्नुहोसपुष्कर पन्त सुनार फागुन १४ सल्यान / नेपाल कम्युनिस्ट पार्टी सल्यानले २८औं बलिदान दिवस मनाएको छ। जिल्लाकाे बागचाैरमा नेकपा सल्यानले एक बिशेष कार्यक्रम गरेर बलिदान दिवस मनाएको हाे। बलिदान दिवसकाे अवसरमा नेकपा सल्यानले बागचाैरमा कार्यक्रम गर्नुपुर्व एक...
पुरा पढ्नुहोसपुस्कर पन्त सुनार “अरुका लागी प्रयोग भयौं पटक – पटक ” “आफ्ना लागी उठौं एकपटक” भन्ने मुल नाराका साथ अधिकारका लागि दलित जागरण अभियानको, कर्णाली प्रदेश स्तरीय प्रथम भेला १३ गते शनिबार सुर्खेतमा सम्पन्न भएको छ। जातिय...
पुरा पढ्नुहोसतुलसीपुर, १४ फागुन । तुलसीपुर बजारको सडक पेटीमा रात बिताउने सात जना सडक आश्रित मानवलाई उद्धार गरिएको छ । मानव सेवा आश्रम तुलसीपुरको अगुवाइमा सडक पेटीमा रात बिताउने मानवहरुको उद्धार गरिएको हो । दिउँसोको समयमा खोज्न...
पुरा पढ्नुहोसघोराही, १३ फागुन घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा आईतवार गायक शिव परियारको प्रस्तुति रहने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा फागुन...
पुरा पढ्नुहोसप्यूठान डान्स आईडलको बिजेता स्वर्गद्वारी नगरपालिका बाट प्रतिनिधित्व गर्दै आएकी बिरा घर्ती भएकी छिन । स्वर्गद्वारी प्युठान पाचौं महोत्सव मा संचालित प्युठान डान्स आईडलबाट बिरा घर्ती प्रथम स्थान हासिल गर्न सफल भएकी हुन ।...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहालले आज बालुवाटार बैठकमा सहभागी आठ दललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । सत्ता सहयात्री दल नेकपा एमालेले सरकार छोड्न लागेको संकेत पनि गरेका छन्। आठ दलको बैठकमा सहभागी लोसपाका नेता राजेन्द्र...
पुरा पढ्नुहोस









