Breaking News ( ब्रेकिंग न्युज )

भोजपुरको चुनावी सभामा शक्तिशाली बम विस्फोट

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड सहभागी हुने लोकतान्त्रिक वामगठन्धनको भोजपुरको चुनावी सभामा विष्फोट भएको छ। भोजपुरको  पौवादुम्मा गाउँ पालिकाको तिवारी भञ्ज्याङमा गठबंधनले आयोजना गरेको चुनावी सभामा बुधबार दिउँसो साढे २ बजेतिर विस्फोट भएको हो। प्रदेश...

पुरा पढ्नुहोस
यस्ताे अवस्थामा हुनसक्छ एलिएनसँग मानवकाे भेट

 एलियन सम्पर्क: अन्य ग्रहमा पनि जीवन भेटिए के होला ?तस्बिर स्रोत,GETTY IMAGESसन् १९८० ताका निकै चलेको फिल्म ‘इटि द एक्स्ट्रा-टेरेस्ट्रियल’ तथा ‘स्टार ट्रेक’ का शृङ्खलाहरूको दशकदेखि लिएर आइज्याक आसिमोभ र उर्सुला के ली गुइनजस्ता...

पुरा पढ्नुहोस
सहिदहरुको सम्झनामा मेलटाकुरामा ‘सत्ताइसी कप’

कुमाख गाँउपालिका वडा नं. ६ मेलटाकुरा बडागाँउमा सहिदहरुको सम्झना लाग्दै आएको मंसिर २७ मेलामा प्रथम सत्ताईसी कप हुने भएको छ । प्रथम सत्ताईसी कपमा खुल्ला वडा स्तरिय भलिबल तथा बृहत साँस्कृतिक कार्यक्रमको पनि आयोजना...

पुरा पढ्नुहोस
राप्ती आयुर्वेदले प्रदान गर्याे नव प्रशिक्षकलाई योग सम्बन्धि तालिम

जितसागर जिएम, तुलसीपुर तुलसीपुरमा नयाँ योग शिक्षकलाई तालिम प्रदान गरिएको छ । उनिहरुलाई पहिलो पटक यस्तो तालिम प्रदान गरिएको हो । राप्ती आयुर्वेद चिकित्सालय योग केन्द्र तुलसीपुर ९ दोघरेको आयोजनामा तालिम भएको छ । योग...

पुरा पढ्नुहोस
मध्यरातमा बाेलेराे दुर्घटना हुँदा तीन जनाकाे मृत्यु १२ घाइते

प्यूठानको कुडापानीमा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु१ज ३७०७ नम्बरको फोर्स जिप गएराति प्युठान नगरपालिका–५ कुडापानीको घुम्तीमा अनियन्त्रित भएर...

पुरा पढ्नुहोस
बरु अदालत जान्छौं तर समाचार फाल्दैनौँ

निर्वाचन आयोगले झापा १ का एमाले उम्मेदवार अग्नि खरेलका छोरा अमेरिकी सेनामा रहे पनि नेपाली नागरिकता कायमै रहेको विषयमा लेखिएको समाचार वेबसाइटबाटै हटाउन सेतोपाटी अनलाइनलाई दिएको निर्देशनप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । सेतोपाटीले...

पुरा पढ्नुहोस
बागचाैर नगरद्वारा बर्षातले पुर्‍याएकाे क्षतिको अनुगमन

असाेज २७ सल्यान बागचाैर नगरपालिका सल्यान अन्तरगत   वडा नं. २,३,४,६,११ र १२ मा यहीँ असाेज १८ गते राति देखि लगातार केही दिन भएको वर्षातका कारण पुर्याएकाे क्षतिकाे अवस्थाका बारेमा बुझ्न स्थलगत अनुगमन गरिएको छ । क्षतिको...

पुरा पढ्नुहोस
कालिकोटमा मलामी गएका १३ जना बेपत्ता

– कालीकोटमा मलामी गएका १३ जना बेपत्ता भएका छन् ।  तिलागुफा नगरपालिका-४ राँचुली गाउँका १३जना बेपत्ता भएका हुन् । अस्ति शनिवार ज्यान गुमाएका हेमराज शाहीको मलामी गएका उनीहरु बेपत्ता भएका हुन् । मलामी गएका उनीहरुलाई...

पुरा पढ्नुहोस
वर्षाले देशभरकाे जनजीवन प्रभावित, अझै तीन दिनसम्म भारी वर्षा, सावधानी अपनाउन आग्रह !

आज पनि देशका विभिन्न भागमा मेघगर्जनसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा लुम्बिनीका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यमदेखि भारी...

पुरा पढ्नुहोस
विमानस्थलमै पक्राउ परे सन्दीप

– नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् । उनी कतार एअरवेजको क्यू.आर ६४८ नम्बरको जहाजबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । स्वदेश फर्किएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ...

पुरा पढ्नुहोस