Breaking News ( ब्रेकिंग न्युज )

आजको माैसम : यि स्थानमा भारी बर्षाकाे सम्भावना, सर्तकता अपनाउन आग्रह

– चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची र दाङमा ठूलो वर्षा भएको छ । यस्तै, गण्डकी र लुम्बिनी प्रदेशमा पनि पानी परिरहेको मौसमविद्ले बताएका छन् । वर्षा भइरहेका ठाउँका खोला...

पुरा पढ्नुहोस
बडागाउँ खेलकुद तथा साँस्कृतिक कार्यक्रम जारी

सल्यान जिल्लाको कुमाख गाउँपालिका वडा न:६ बडागाउँमा  बडागाउली दशेै विशेष खेलकुद कार्यक्रम जारी रहेको छ ! स्थानीय युवाहरुको सक्रीयतामा कुमाख गाउँपालिका वडा नम्बर ६ बडागाउँमा खेलकुद तथा साँस्कृतिक कार्यक्रम २०७९ असाेज १७ गते सोमबारदेखि सुरु भएको...

पुरा पढ्नुहोस
दशैकाे टीका साइत ११:५१ मा

काठमाण्डाै – भोलि बुधवार दशैँको मुख्य दिन विजयादशमी । मान्यजनको हातबाट टीका, जमरा लगाएर र आर्शीवाद लिएर विजयादशमी मनाइँदैछ । टीकाको साइत खोजेर लगाउनेहरूका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले...

पुरा पढ्नुहोस
सिगानाका किसानका बारीको अकबरे पुग्छ युरोप

पछिल्लो सयम रूचाइएको खुर्सानीको प्रजातिमध्येको एक अकबरे खुर्सानीको सिगानाका किसानले व्यावसायिक उत्पादन थालेका छन् । खानाका लागि पिरोसँगै स्वास्थ्यवर्द्धक मानिएको अकबरे खुर्सानीको बाग्लुङ नगरपालिका–८ का केही किसानले उत्पादन गरेका छन् । सिगानाका अगुवा सुन्तला किसान रामबहादुर...

पुरा पढ्नुहोस
दशैं तिहार विदामा कहाँ, कसरी घुमफिर गर्ने

नेपालीहरूका ठूला चाडपर्व सुरु भइसकेका छन् । दसैँसँगै तिहार र छठ पर्व पनि नजिकिँदै छ । पछिल्ला केही वर्षमा चाडपर्व मनाउने शैलीमा परिवर्तन देखिँदै गएको छ । घरमा सबैजना बसेर रमाइलो गर्ने त छँदैछ...

पुरा पढ्नुहोस
फुटबल दंगाको भागदौडमा १२९ जनाको ज्यान गयो

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा कम्तीमा १२९ जनाको मृत्यु भएको छ। इन्डोनेसियाको एक फुटबल खेलमा प्रहरीले दंगा समर्थकहरूलाई अश्रुग्यास प्रहार गरेपछि भागदौडमा कम्तीमा १२९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पूर्वी जाभाको प्रतिद्वन्द्वी पर्सेबाया सुराबायासँग...

पुरा पढ्नुहोस
दशैकाे छैटौं दिन आज : घरघरमा हर्ष उल्लास सहित मनाइदै

दाङ  – बडादशैँ अन्तर्गत आज छैटाैँ दिन कात्यायनी भगवतीको पूजा गरिँदैछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गरिन्छ । आजको दिनमा कात्यायनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख जस्ता सङ्कट नाश हुने धार्मिक...

पुरा पढ्नुहोस
खैराबाङ दर्शनका लागि हिडेकाे गाडी दुर्घटना,दुइ जनाकाे ज्यान गयो

सल्यान कपुरकाेट गाडी दुर्घटनामा बीभत्स बनेको सल्यान एक  हप्ता नपुग्दै आज एकाबिहानै कुमाख ७ बाट खैराबाङ माइभगवतीकाे दर्शनका लागि हिडेका गाडी दुर्घटना भएको छ । यसअघि पनि श्रृङखलाबद्व दुर्घटनाहरुमा सल्यानमा सवारीहरु ज्यान गुमाईरहेका छन...

पुरा पढ्नुहोस
केशव सिजवालकाे बेजोड कविता : कमरेड ´स्याउला`

  कमरेड स्याउला तपाईं चिन्नुहुन्न कमरेड स्याउलालाई भन्नुहुन्छ– कहीँ यस्तो पनि नाम हुन्छ ? तर, ऊ कमरेड स्याउला नै हो स्याउला बोकी बोकी हुर्किएको ऊ जङ्गलमा लुक्दा लुक्दै, दौडँदा दौडँदै कमरेड स्याउला बन्यो तपाईं चिन्नुहुन्न कमरेड स्याउलालाई स्याउलाको उन्मुक्त, निश्छल, जीवनवादी हाँसोलाई तर, चिन्नुहुन्छ...

पुरा पढ्नुहोस
कपुरकाेट गाडी दुर्घटनाका उपचाररत वलीकाे मृत्यु

सल्यानकाे कपुरकाेटमा मंगलबार बिहान भएकाे दुर्घटनामा घाइते भएका तिलक ओलीकाे उपचारका क्रममा मृत्यु भएकाे छ । उनकाे बुधबार उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएकाे परिवारले जनाएकाे छ । उनकाे मृत्युसँगै याे दुर्घटनामा परेका ९ जनाकै मृत्यु...

पुरा पढ्नुहोस