अन्य

जुम्लामा दशैँको बेला १६ करोड बढीको भेडा र खसीको कारोबार

२८ असोज, जुम्ला  यस वर्षको दसैँमा जुम्लामा रु. १६ करोड मूल्य बढीको भेडा र खसीको कारोबार भएको छ। सदरमुकाम खलङ्गा बजारमा मात्रै रु १६ करोड ३२ लाख ३१ हजार मूल्य बराबरको भेडा र खसी किनबेच...

पुरा पढ्नुहोस
पालिकामा बसाइँ सरी आउनेलाई घर र दुहुनो गाई उपहार

पहाडी र हिमाली पालिकाहरू आफ्नो गाउँ आउनेलाई घर, दुहुनो गाई र एक लाख रुपैयाँ समेत दिने आकर्षक कार्यक्रम बनाइरहेका छन् । तर, पहाडमा भन्दा मधेशका पालिकाको जनसंख्या धेरै हुने क्रम बढ्दो छ । २१ असोज,...

पुरा पढ्नुहोस
८ किलो सुनसहित २ जना पक्राउ

१९ असोज, मकवानपुर  मकवानपुरको हेटौँडाबाट ११ करोड बढीको सुन बरामद गरिएको छ । हेटौँडा–१५ रातोमाटे चौकीबाट ८ किलो ४३.९७ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार सो सुनको बजार मूल्य...

पुरा पढ्नुहोस
त्रिविको रजिष्ट्रार कार्यालयमा तोडफोड

१७ असोज, काठमाडौँ  त्रिभुवन विश्वविद्यालय(त्रिवि)को रजिष्ट्रारको कार्यालयमा तोडफोड भएको छ। हिजो अनेरास्ववियुले जल तथा मौसम विभागको लेखा शाखाको कर्मचारी सरुवा नगरिएको भन्दै कार्यालयमा तोडफोड गरेको बुझिएको छ। कार्यालयको अफिसको कुर्सी पनि फालिएको छ। कुनै टेबलमाथि फालिएको छ। तोडफोड...

पुरा पढ्नुहोस
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

१७ असोज, झापा हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...

पुरा पढ्नुहोस
टी-२० महिला विश्वकप आजदेखि शुरू हुँदै

१७ असोज, काठमाडौं आईसीसी महिला टी-२० विश्वकप  आजदेखि सुरु हुँदैछ। कात्तिक ४ गतेसम्म यूएईमा हुने महिला टी-२० विश्वकपमा २०२४ मा १० टिमको सहभागिता रहेको छ।​ बंगलादेशमा आयोजना हुने तालिका रहे पनि त्यहाँको राजनीतिक उथलपुथलले प्रतियोगिता यूएईमा सारिएको...

पुरा पढ्नुहोस
पहिरोले घर पुरिदा पाँच जनाको मृत्यु, चार जना बेपत्ता

१२ असोज, कोशी पहिरोले घर पुरिदा धनकुटा र पाँचथरमा पाँच जनाको मृत्यु भएको छ । चार जना बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको पहिरोले पुरिएर धनुकटामा आमाछोरीको मृत्यु भएको छ । पाँचथरको एक स्थानमा आमाछोरी...

पुरा पढ्नुहोस
आज ४५औँ विश्व पर्यटन दिवस मनाइँदै

११ असोज, काठमाडौं आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकारवाला निकायले समन्वयका साथ विभिन्न कार्यक्रमका साथ दिवस मनाउन लागिएको हो। दिवसका अवसरमा संस्कृति,...

पुरा पढ्नुहोस
अतिकम विकसित मुलुकलाई सहयोग बढाउन जी–२० राष्ट्रहरूसँग परराष्ट्रमन्त्रीको आग्रह

१० असोज, काठमाडौं  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडीसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरूलाई आग्रह गरेकी छन् । न्युयोर्कमा जी‐२० का विदेशमन्त्रीहरूको बुधबार भएको बैठकमा एलडीसीको अध्यक्षका हैसियतले उनले अल्पविकसित देशहरूलाई...

पुरा पढ्नुहोस
२४ प्रहरीलाई सात दिनभित्र उपस्थित हुन निर्देशन

१० असोज, काठमाडौं  नेपाल प्रहरीले कार्यालयमा सम्पर्कमा नरहेका २४ जना प्रहरीहरुलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । आफूखुसी गैरहाजिर भएको र खोजतलास गराउँदा पनि सम्पर्क गर्न नसकिएको भन्दै प्रहरीले सार्वजनिक सूचना निकालेर सात दिनभित्र...

पुरा पढ्नुहोस