अन्य

टर्की पठाइदिन्छु भनी ७ लाख ठग्ने व्यक्ति पक्राउ

९ असोज, काठमाडौं वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी टर्की पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ५१ वर्षीय लीलाबहादुर खड्का...

पुरा पढ्नुहोस
घुससहित पक्राउ परे वडाध्यक्ष !

  सांकेतिक फोटो ९ असोज, काठमाडौं झापाको बुद्धशान्ती गाउँपालिका वडा नं.२ का वडाध्यक्ष डिल्ली प्रसाद ओलीले घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका...

पुरा पढ्नुहोस
समय सीमा कटेका २०५८ साल यताका त्रिविका विद्यार्थीलाई मौका परीक्षाको अवसर

८ असोज, काठमाडौं त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले समय सीमा कटेर परीक्षा द‍िन नपाएका विद्यार्थीहरूका लागि यसपटक परीक्षा दिन पाउने मौका खुलाएको छ। त्रिविले मंगलबार एक सूचना जारी गर्दै २०५८ यताका र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ यताका विद्यार्थीहरूले मौका...

पुरा पढ्नुहोस
यी स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

७ असोज, काठमाडौं देशका केही भागमा सोमबार बिहानैदेखि मौसम बदली छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बाँकी भूभागमा आंशिक बदली छ। दिउँसो पनि पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली...

पुरा पढ्नुहोस
के हाे अल्जाइमर ? नयाँ औषधिको आविष्कारले अब राहत मिल्ने

अल्जाइमर रोगको कमजोर प्रगतिलाई कम गर्न सक्षम दुई नयाँ औषधिहरू हालैका वर्षहरूमा सबैभन्दा ठूलो चिकित्सा विवादहरूमा फसेका छन्। दशकौंको अनुसन्धानपछि लेकानेमाब र डोनेमाब नामक औषधिहरूले रोगसँग लड्ने पहिलो वास्तविक मौकाको प्रतिनिधित्व गरेको चिकित्सक र औषधि...

पुरा पढ्नुहोस
मेरो सेयरबाट १५ प्रतिशत रविलाई दिइएको हो: छविलाल जोशी

४ असोज, काठमाडौँ छविलाल जोशीले गोरखा मिडिया नेटवर्कमा सुरुमा जीबी राई र आफ्नो मात्रै ५०/५० प्रतिशत सेयर रहेको र पछि आफ्नो सेयरबाट १५ प्रतिशत रवि लामिछानेलाई दिइएको बयान दिएका छन् । गोरखा मिडिया नेटवर्कका संस्थापक साझेदार...

पुरा पढ्नुहोस
पूर्वमन्त्री शर्मालाई पितृशोक

२ असोज, काठमाडौं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माका बुवा दाङका बरिष्ठ साहित्यकार गिरिराज शर्माको आज ८४ वर्षको उमेरमा आज निधन भएको छ । केही समयदेखि भैरहवास्थित...

पुरा पढ्नुहोस
आज इन्द्रजात्रा मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

१ असोज, काठमाडौं  वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र...

पुरा पढ्नुहोस
कैलाली कारागारमा बन्दीको मृत्यु

१ असोज, धनगढी  कैलाली कारागारमा एक जना बन्दीको मृत्यु भएको छ । हाडनाता करणी मुद्दामा कारागार चलान भएका घोडाघोडी नगरपालिका-४ का २३ वर्षीय दिपक बिकको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो साढे ३ बजेको समयमा...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

१ असोज, काठमाडौँ  मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। जसको...

पुरा पढ्नुहोस