अर्थ /वाणिज्य
२ असार, पर्सा वीरगञ्ज भन्सार कार्यालयले चालु आवको ११ महिनामा एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले यो अवधिमा कूल वार्षिक लक्ष्यको ७९ प्रतिशत राजस्व संकलन गरेको हो। कार्यालयका...
पुरा पढ्नुहोस३१ जेठ, काठमाडौँ नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको...
पुरा पढ्नुहोस२५ जेठ, चितवन आन्तरिक राजस्व कार्यालय भरतपुरले मूल्य अभिवृद्धि करदातामध्ये दुई हजार ३७३ जनालाई निलम्बन गरेको छ। आन्तरिक राजस्व विभागले लगातार ६ महिना मूल्य अभिवृद्धिकर विवरण नबुझाएका ती करदातालाई निलम्बन गरेको हो। कार्यालयका सूचना अधिकारी विमल...
पुरा पढ्नुहोस१८ जेठ, काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो...
पुरा पढ्नुहोस१७ जेठ, काठमाडौंनेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको...
पुरा पढ्नुहोस१३ जेठ, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४४ पैसा कायम भएको छ...
पुरा पढ्नुहोस९ जेठ, काठमाडौंनेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर, युरो, पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३१...
पुरा पढ्नुहोस७ जेठ, काठमाडौंआज अमेरिकी डलर र युरोपियन युरोको भाउ थोरै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम भएको छ...
पुरा पढ्नुहोस६ जेठ, काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ। आज नेप्से परिसूचक ४९ दशमलव ०९ अंकले बढेर दुई हजार छ सय ७७ दशमलव ४५ को विन्दुमा कायम भएको हो। यो एक दशमलव...
पुरा पढ्नुहोस५ जेठ, काठमाडौँ मन्त्रिपरिषद्को बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको बैठकले गभर्नर नियुक्त गर्नसक्ने बताइएको थियो। सरकारले गत बुधवार गभर्नर सिफारिस समिति गठन गरेको थियो। समितिमा अर्थमन्त्री विष्णु पौडल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र...
पुरा पढ्नुहोस






