अर्थ /वाणिज्य
१० असोज, काठमाडौं नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदर अनुसार आज अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ । अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, स्विस फ्रैंक, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर लगायतको मूल्य हिजोको तुलनामा आज...
पुरा पढ्नुहोस६ असोज, काठमाडौं नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको...
पुरा पढ्नुहोस५ असोज, काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ...
पुरा पढ्नुहोस२२ भदौ, काठमाडौं नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ...
पुरा पढ्नुहोस१७ भदौ, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर स्थिर छ । तर युरो भने अघिल्लो दिनको तुलनामा बढेको छ । आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२...
पुरा पढ्नुहोस१५ भदौ, काठमाडौं साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३१.१७ अंक (१.१२ प्रतिशत) घटेको छ । सेन्सिटिभ तथा फ्लोट सूचक पनि घटेका छन् । कारोबार...
पुरा पढ्नुहोस१३ भदौ, काठमाडौं शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै तोडिएको छ । आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य...
पुरा पढ्नुहोस१३ भदौ, काठमाडौंअमेरिकी डलरको मूल्य आज घटेको छ । तर युरो भने बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर आज १३९ रुपैयाँ ९१ पैसा र बिक्रीदर...
पुरा पढ्नुहोस१० भदौ, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४० रुपैयाँ ४४ पैसा कायम भएको...
पुरा पढ्नुहोस८ भदौ, काठमाडौं वार्षिक मुद्रास्फीति ४.०६ प्रतिशत कायम भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आव २०८१/८२ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति अघिल्लो आवको तुलनामा केही कम भएको पाइएको छ । आव...
पुरा पढ्नुहोस








