आर्थिक
२३ असोज, रुपन्देही रुपन्देही जिल्लाको सैनामैना-०१ रानीबगिया नमुना पथ निवासी समाजसेवी तथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कि एजेन्सी म्यानेजर श्रीमती कल्पना घिमिरे पोखरेलले आफ्नो छोराको १४ औं वसन्त पार गरेको शुभ अवसरमा १५ लाखको जीवन...
पुरा पढ्नुहोस२२ असोज, काठमाडौं बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचना पुनर्निर्माणमा करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान सरकारले गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपदबाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक...
पुरा पढ्नुहोसनवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले प्रतिनिधिसभा बिघटनका लागि सिफारिस गरेकी छिन्। प्रधानमन्त्रीको रुपमा सपथ लिएर प्रधानमन्त्री निवास बालुवाटर पुगेलगत्तै उनले संसद बिघटनको सिफारिस गरेकी हुन्। प्रधानमन्त्रीबाट सिफारिस आएको र राष्ट्रपतिबाट सदर भइसकेको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस...
पुरा पढ्नुहोसझिमरूक गाउँपालिकाका रोजगार संयोजक सुदर्शक जिसिद्वारा पालिकामा आगजनीकाे प्रयास भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार निजले आगजनीकाे प्रयास गर्नुभन्दा अघि फेसबुकमा एक स्टाटस पनि लेखेका छन् । मदिरा सेवन गरी लठ्ठिएका उनले...
पुरा पढ्नुहोस२४ भदौ, काठमाडौं कर्फ्यूका बाबजुद जेनजीको आन्दोलन रोकिएको छैन। यसैबीच सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्। ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेका हुन्। प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले आगो झोसेका छन्।...
पुरा पढ्नुहोस२१ भदौ, काठमाडौँ भदौको अन्त्यतिर लाग्दैगर्दा हालसम्म ६१ स्थानीय तहले चालु आर्थिक वर्षका बजेट सार्वजनिक गर्न सकेका छैनन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ७५३ मध्ये ६९२ स्थानीय तहले बजेट सार्वजनिक गरी कार्यान्वयन गरेका छन्।...
पुरा पढ्नुहोस१६ भदौ, काठमाडौं इमेज बचत तथा ऋण सहकारी संस्थाले पोखरामा एक लाख मूनि बचत भएका बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ। बागलुङका एक लाखमूनि बचत रहेका ६ सय १३ बचतकर्ताको रकम फिर्ता गरिसकेका सहकारीले...
पुरा पढ्नुहोस१० भदौ, रुपन्देही रुपन्देही जिल्ला कन्चन -०२ विजयनगर स्थायी घर भै हाल सैनामैना -०४ मुर्गियामा होटेल ब्यबसाय गर्दै आएकी रिता भण्डारी र भारतीय सेना मा कार्यरत श्री मोहन भण्डारीले आफ्नो प्रिय छोरा रियान्स भण्डारीको तेस्रो...
पुरा पढ्नुहोसफाइल तस्वीर ३० साउन, काठमाडौं कोरम नपुगेर प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बस्ने तय भएको बैठकमा एक घण्टासम्म कुर्दा समेत बैठक बस्नका लागि आवश्यक सांसद संख्या नपुगेपछि बैठक स्थगित...
पुरा पढ्नुहोस३० साउन, काठमाडौं ६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टो करेन्सी (अभौतिक मुद्रा)को कारोबार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाराको महागढीमाई नगरपालिका–३ घर भएका २७ वर्षीय ओमप्रकाश जयसवाल, महागढीमाई–५ का २५ वर्षीय मनमोहन...
पुरा पढ्नुहोस