आर्थिक
आर्थिक रुपमा अत्यन्तै विपन्न अवस्थामा रहेका टुहुरा बालबालिकाकाे लागि स्थानीय समाजसेवीहरुकाे आर्थिक सहयोगमा घर (बास) निर्माणमा गरिएको छ । प्युठानकाे गाैमुखी गाउँपालिका ५ खुङमा त्यस वडाका अध्यक्ष बरुणध्वज मल्ल, रवि चन्द, अर्जुन बिस्ट, सन्ताेष कुंवर...
पुरा पढ्नुहोस२९ जेठ, काठमाडौं कुनै समय ६ महिनाको वस्तु तथा सेवा आयातका लागि मात्र पर्याप्त रहेको विदेशी मुद्राको सञ्चिति वैशाखमा अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ। मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ,राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार पछिल्लो समय मुलुकसँग विदेशी मुद्रा...
पुरा पढ्नुहोससेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठ – २८ जेठ, काठमाडौं सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगीको मुद्दामा अनुसन्धानका लागि श्रेष्ठसँगै सुनिलकुमार न्याैपाने, प्राडा...
पुरा पढ्नुहोस२८ जेठ, पोखरा गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सहकारी घोटला भएको पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । विज्ञको वित्तीय विश्लेषण, प्रहरीको अनुसन्धान प्रतिवेदनपछि जिल्ला सहकारी वकिलको कार्यालयले...
पुरा पढ्नुहोस२६ जेठ, काठमाडौँ अर्थमन्त्री वर्षमान पुनले सुशासन कायम गर्नका लागि राज्यका सबै निकायहरुमा शुद्धिकरण अभियान शुरु गर्ने बताएका छन्। शनिवार काठमाडौँमा रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले सरकारले सुशासन...
पुरा पढ्नुहोसक्याप परियोजना अन्तर्गत क्रिएशन नेपालले गोलन्जोर गाउँपालिकासँग मिलेर करिब २५ टन बराबरको प्लाष्टिकजन्य फोहोरमैला संकलन गरी सुनकोशी नदीमा चुहावट हुनबाट रोकेका छन । शुक्रवार गोलन्जोर गाँउपालिकाको खुर्कोट –७ नदीको किनारमा विगत लामो समय देखि...
पुरा पढ्नुहोसइजरायली बमबारीले गाजामा विनाश गरिरहेकै छ, जहाँ ठूलो संख्यामा नागरिक मारिँदै छन् । इजरायली बमले गाजाका २४ अस्पताल ध्वस्त भएको अलजजिराले जनाएको छ । मारिएका ३५ हजार प्यालेस्टिनीमध्ये आधा बालबालिका छन्, जहाँ शवगृह र मस्जिद सबैभन्दा...
पुरा पढ्नुहोस१६ जेठ, काठमाडौं सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थ मन्त्रालयपछि सबैभन्दा धेरै शिक्षामा बजेट छुट्टाएको छ । सम्हालेको मन्त्रालयलाई २ खर्ब २२ अर्ब ८६ करोड बजेट छुट्याएका अर्थमन्त्री वर्षमान पुनले शिक्षा विज्ञान तथा...
पुरा पढ्नुहोस१५ जेठ, काठमाडौं सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि चालु आवको तुलनामा ६.२ प्रतिशतले ठूलो...
पुरा पढ्नुहोस१५ जेठ, काठमाडौं आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आज सार्वजनिक हुँदैछ । आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने...
पुरा पढ्नुहोस









