आर्थिक
गणेश आरसी शिक्षा मानव समाजका लागि अनिवार्य हुन्छ । समयअनुकुलकाे उचित शिक्षा नभए मानवजीवन नै अर्थविहिन हुन्छ । कुनै पनि देशकाे शिक्षा नीति आफ्नो मुलुककाे माटाेकाे आवश्यकतालाई बाेध गराउँदै हरेक नागरिकलाई सामाजिक एवम् नैतिक चरित्रको...
पुरा पढ्नुहोसउदयिमान एक महाशक्ति मुलुक चीनले पश्चिमी प्रशान्त महासागरभित्र विश्वकै सबैभन्दा ठूलो टेलिस्कोप बनाउँदैछ । समुद्रमा ११ हजार ५ सय फिट गहिराईमा चीनले बनाउन लागेको उक्त भिमकाय टेलिस्कोपको नाम Trident हो । संसारकै ठूलो पानीमुनिको सो...
पुरा पढ्नुहोसशिक्षण सिकाइ प्रक्रियामा संस्कार र संस्कृतिसहितकाे केही नयाँपनको संज्ञा दिन खोजिरहेको रमना पाठशालाले हिजोआज रचनात्मक र शिर्जनात्मक कार्यहरु गरिरहेको हुन्छ । दाङको घोराही उपमहानगरपालिका १२ रमनामा रहेको सो पाठशालाले बुधबार दशैं विशेष साँस्कृतिक कार्यक्रम...
पुरा पढ्नुहोसदाङ २८ असोज । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेश अन्र्तगतका पुराना अस्पतालको पूनः सँगठन तथा व्यवस्थापन (ओ एण्ड एम ) सर्वे गरिने बताउनु भएको छ । स्थापनाका समयमा रहेको भौतिक पूर्वाधार, विरामीको चाप...
पुरा पढ्नुहोसकाेठीभिरकाे शिरलाई साक्षी राखेर एकाकार भई गमेर छलफल गराैँ गाउँ-गाउमा रित्तिरहेकाे मानव बस्ति कसरी पुनःस्थापना गर्न सकिएला गाउँकाे अर्गानिक उत्पादनकाे बजारीकरण पछिल्लोपटक गातिनामा उर्लिएकाे कागती र बेसार (हलेदाे) स्याउलिवाङकाे आलु, रायाे र सिस्नाे डामृ, खबाङ र लुङका सुन्तलाहरु मगर संस्कृतिका...
पुरा पढ्नुहोसशुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ । दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरू निराश बनेका छन् । यसैबीच दसैँका बेला बेखर्ची भएका निजी स्रोतका शिक्षकलाई दीपनगर आधारभूत विद्यालयका प्रधानाध्यापक...
पुरा पढ्नुहोसनौबहिनी गाउँपालिका प्युठानको प्रशासकीय भवन फूलमालाले सङ्गै सजावट सामाग्रीले चिटिक्क सिँगारिएको छ । आगनभरि फूलका गमला, रङ्गिन धजा पटका लगायतका सजावट सामग्रीले भवन सजिएको छ । असोज २८ गते दिउँसो २ बजे प्रमुख प्रतिनिधि सभामा...
पुरा पढ्नुहोस२७, असाेज/ तुलसीपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङस्थित घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम पुनः सुरु हुन लागेको बताएकी छिन् । आज तुलसीपुर उपमहानगरपालिका–१६ मा नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको शुभकामना आदानप्रदान...
पुरा पढ्नुहोसपश्चिम दाङका दुई खोलामा पुल निर्माणकालागि स्वाईल टेष्ट गरिएको छ । गहतेखोला–हापुरे सडक खण्ड अन्तर्गत पातेटाकुरा खोला र दाङ–सुर्खेत सडक खण्ड अन्तर्गत ट्वाङखोलामा पुल निर्माणकालागि स्वाइल टेष्ट(माटो परीक्षण) गरिएको हो । लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री...
पुरा पढ्नुहोसबझाङको थलरा गाउँपालिका– ३ कुचगाउँकी जगु नेपाली त्रिपालमुनि बस्न थालेको चार दिन भइसक्यो । १६ असोजमा गएको ६.३ रेक्टर स्केलको भूकम्पले घर भत्काएपछि नेपालीको वास खेतमा लगाएको त्रिपालमुनि छ । ‘भूकम्पले घर ध्वस्त बनाइदियो,’ उनले भनिन्,...
पुरा पढ्नुहोस









