आर्थिक

इम्यानुएल म्याक्रों र चिनियाँ राष्ट्रपति सीबिच भेटवार्ता हुँदै

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले आज चिनिया समकक्षीसँग भेट्दैछन्।     चीनको तीनदिने राजकीय भ्रमणका लागि उनी बुधबार बेइजिङ पुगेका छन्। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन पनि  बेइजिङ पुगेकी छन्। ​म्याक्रों र लेयनले राष्ट्रपति सीसँग युक्रेनमा जारी युद्धबारे...

पुरा पढ्नुहोस
घट्यो इन्धनको मूल्य

२० चैत, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी कटौती गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०-१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३...

पुरा पढ्नुहोस
सहकारी र सहकारीको समाजवादी दिशा- शशिधर भण्डारी

नाफामा मात्र बाँच्ने दलाल तथा नोकरशाही पूँजीवादी संस्कार र संस्कृतिले सहकारीका परोपकारी र सहयोगात्मक मुल्यहरुलाई भत्काउँदै जाने छ । त्यसकारण सहकारीलाई माक््र्सवादी दृष्टिकोणका आधारमा समाजवादी संस्कृतिमा आधारित दिशा दिन जरुरी छ ।   बेलायतमा भएको औद्योगिक...

पुरा पढ्नुहोस
कृषिमा आत्मनिर्भर कहिले ? सम्पादकीय …

परापूर्वकालदेखिनै सबै पुस्ताले रटान गर्दै आइरहेको वाक्य हो, “नेपाल कृषि प्रधान मुलुक हो र यहाँका सबैजासो नागरिक यो वा त्यो रुपमा कुषि पेशामा आवद्ध छन् , ८५ प्रतिशत यहि पेशामा निर्भर छन् ।“ यो...

पुरा पढ्नुहोस
फेसबुक: What`s on your mind ?

हरेक दिन फेसबुक खोल्ने बित्तिकै त्यहाँ एउटा प्रश्न टाँगिएको देख्छु– तिम्रो दिमागमा के खेलिराखेको छ ? धजबतुक यल थयगच mष्लम ? तब मलाई गम्भिर, भयकंर र संवेदनशील बनाउछ । प्रश्न सरल हुन्छ र तर...

पुरा पढ्नुहोस
अन्ततः नेपालको जित, यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा पुग्यो नेपाल

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै जित हासिल गरेको छ । ‘ब्याड लाइट’का कारण डीएल (डकवर्थ लेविस) नियमअनुसार नेपालले ९ रनको जित हासिल गरेको हो । बिहीबार काठमाडौंको त्रिवि क्रिकेट...

पुरा पढ्नुहोस
उपभोक्तामाथि व्यवसायीकाे चरम लापरबाही, फ्रिजमा कुहिएको मासु !

    गुल्मी : तम्घासमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले सोमबार बिहान गरेको मासु पसल अनुगमनका क्रममा दूध र मासु एकै ठाउँ राखेर बेचेको, धेरै दिनको बासी...

पुरा पढ्नुहोस
भालुवाङ महोत्सवको रौनकता, खुमन अधिकारीसँग हजारौँ दर्शकहरु झुमे, आज बद्री पंगेनी आउने

दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा संचालित पाँचौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक पर्यटन तथा कृषि महत्सब २०७९ को आज छैठौं दिन उल्लेखनीय दर्शकहरुको सहभागिता रहेको पाइएको छ । वरिष्ट लोक तथा दोहोरी गायक...

पुरा पढ्नुहोस
ग्रामीण पर्यटनको बलियो संभावना बोकेको खुङ

गौमुखी गाउँपालिकाभित्रको विशेष मौलिक विशेषता बोकेको गाउँ हो खुङ्। खुङ् गाउँको सबभन्दा अग्लो धुरीको नाम हो, गुफा । यहाँ हरेक बर्ष फागु पूर्णिमाका दिन मेला लाग्छ। गूफा धुरीमा स्वर्गद्वारी महाप्रभुका सिस्य थानिमहराज आयर कुटी...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङमार्गकाे काम थालियो, दैनिक ८ घण्टा सडक बन्द रहने

१२ फागुन, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि डाइभर्सन बनाउन दैनिक आठ घण्टा राजमार्ग बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ११ सय...

पुरा पढ्नुहोस