आर्थिक
२३ साउन, काठमाडौंकाठमाडौँको सत्कार बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। सामाखुशीमा केन्द्रीय कार्यालय रहेको सहकारीको न्यूरोड तथा चाबहिल शाखा कार्यालयका सञ्चालकले ठूलो रकम हिनामिना गरेको आरोपमा संस्थाका सचिव...
पुरा पढ्नुहोस११ साउन, काठमाडौं नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।राष्ट्र बैंकले गत आवको तुलनामा लचिलो मौद्रिक...
पुरा पढ्नुहोस३० असार, जनकपुरधाममधेश प्रदेश सरकारको बजेटमा भएको त्रुटिबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ । आइतबार बसेको मधेश प्रदेश सभाको बैठकको सुरुमै सभामुख रामचन्द्र मण्डलले उच्चस्तरीय छानिबिन समिति गठन गर्ने निर्णय...
पुरा पढ्नुहोस१६ असार, काठमाडौंमेयर र उपमेयर नै भ्रष्टाचार आरोपमा निलम्बित भएपछि नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको ललितपुरको गोदावरी नगरपालिकाको समस्या समाधान गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानुन निर्माण सुरु गरेको छ ।...
पुरा पढ्नुहोसदाङ । तुलसीपुर उपमहानगरपालिकाले यस बर्ष दुई अर्ब बढीको बजेट ल्याएको छ । उपमहानगरका उपप्रमुख स्यानी चौधरीले आज आर्थिक बर्ष २०८१÷०८२का दुई अर्ब सात करोड ४९ लाख ६८ हजार ३ सय ५१ रुपैँयाको बजेट सार्वजनिक...
पुरा पढ्नुहोस११ असार, प्यूठान प्युठानको ऐरावती ऐरावती गाउँपालिकाले आर्थिक वर्ष ८१/८२ का लागि गजेट सार्बजनिक गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ५३ करोड ५ लाख १८ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको पन्ध्रौँ...
पुरा पढ्नुहोस११ असार, प्यूठानमल्लरानी गाउँपालिकाले निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मल्लरानी गाउँपालिकाको १५ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । गाउँपालिकाको आगामी आ.व. २०८१/०८२ को वार्षिक बजेट तथा...
पुरा पढ्नुहोस११ असार, प्युठानजिल्लाको प्यूठान नगरपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरसभाको १७ औं अधिवेशनमा नगरप्रमुख बिष्णुबहादुर याेगिले नीति तथा कार्यक्रम र नगरउपप्रुमुख देबेन्द्र बर्माले बजेट प्रस्तुत गरेका...
पुरा पढ्नुहोस१० असार, बाहानेनौबहीन गाउँपालिकाले आगामी आर्थिक वर्ष ८१/८२ का लागि बजेट सार्वजनिक गरेको छ । नौबहिनी गाउँपालिकाको १६ औं गाउँ सभामा उपाध्यक्ष विस्ना थापाले ६६ करोड २३ लाख ३६ हजार रुपियाँको बजेट पेश गरेकि हुन्...
पुरा पढ्नुहोस१० असार, म्याग्दीम्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालिगण्डकी नदीमा निर्माण शुरु हुन लागेको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ। आईएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागेको ६६.३ मेगावाट...
पुरा पढ्नुहोस