उपेक्षित

घरजग्गा कारोबारको लाइसेन्सका लागि दरखास्त आह्वान

१३ कार्तिक, काठमाडौँसरकारले अबदेखि तीन करोड रूपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ।सोहीअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख...

पुरा पढ्नुहोस
वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध

 १३ कात्तिक, नवलपुर पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ । सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडक आज बिहानदेखिको वर्षाका कारणले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए ।वर्षाले दाउन्ने...

पुरा पढ्नुहोस
आईसीसी विश्वकप लिग–२: नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

१३ कार्तिक, काठमाडौं आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दै छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ। लिग–२ चक्रको यो ८८ औं...

पुरा पढ्नुहोस
बेलायतमा गैरकानुनी आप्रवासीको गिरफ्तारी ६३ प्रतिशत वृद्धि

१३ कात्तिक, लन्डन बेलायतमा गैर कानुनी काम गरिरहेका आप्रवासीमाथि सरकारले धरपकड तीव्र पारेको छ । अध्यागमन अधिकारीहरुले आवास वा व्यवसायहरुमा छापा मारेर गिरफ्तारी बढाइरहेको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् ।इमिग्रेसन इन्फोर्समेन्ट टोलीले बेलायती इतिहासमै सबैभन्दा बढी...

पुरा पढ्नुहोस
बैतडीमा जीप दुर्घटना, एकजनाको मृत्यु, ४ घाइते

१३ कात्तिक, दशरथचन्द(बैतडी) मेलौली नगरपालिका-७ स्वाखानीमा जीप दुर्घटना भएको छ । शिवनाथबाट मेलालीतर्फ आइरहेको से१ज ७३२ नम्बरको जीप स्वाखानीमा बुधबार राति राति दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते...

पुरा पढ्नुहोस
राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय

१२ कार्तिक, काठमाडौं सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले निर्वाचनको मिति तोक्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए। आगामी फागुन २० गते...

पुरा पढ्नुहोस
त्रिभुवन विश्वविद्यालयमा भुइँचालो ल्याउनुपर्ने छ : शिक्षामन्त्री पुन

१२ कात्तिक, काठमाडौंशिक्षामन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयमा अलिअलि भुइँचालो ल्याउनुपर्ने टिप्पणी गरेका छन् । बुधबारको मन्त्रिपरिषद्‍को बैठकपछि सञ्चारकर्मीको संक्षिप्त प्रतिक्रियामा मन्त्री पुनले यस्तो बताएका हुन् ।त्रिभुवन विश्वविद्यालयले अहिलेसम्म नीति तथा कार्यक्रम समेत ल्याउन सकेको छैन...

पुरा पढ्नुहोस
आन्दोलनमा लुटेको पेस्तोल पड्काउँदै भिडियो बनाउने पक्राउ

१२ कात्तिक, काठमाडौंजेनजी आन्दोलनमा लुटेको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाउने एक व्यक्तिसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नुवाकोटको लिखु गाउँपालिका–६ घर भएका २३ वर्षीय समीर श्रेष्ठ र काभ्रेको पनौती नगरपालिका–१० का २३...

पुरा पढ्नुहोस
हिउँमा फसेका विदेशी पर्यटक लिन लोबुचे गएको अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना

 १२ कार्तिक, सोलुखुम्बु सगरमाथा आधार शिविर नजिकै रहेको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । बुधबार बिहान ७:४३ मा लुक्लाबाट विदेशी पर्यटक लिन गएको अल्टिच्युड एयरको अल्फा माइक सेरा कलसाइन भएको हेलिकप्टर लोबुचे हेलिप्याडमा...

पुरा पढ्नुहोस
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

१२ कात्तिक, काठमाडौं आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली...

पुरा पढ्नुहोस