उपेक्षित

सहित्य परिषद प्यूठानको अध्यक्षमा खनाल चयन!

२७ माघ, प्युठान सहित्य परिषद प्यूठानको ३० औँ साधारण सभा तथा १० औँ अधिवेसनबाट अध्यक्षमा विमला खनाल को नेतृत्वमा १५ सदस्य कार्यसमित चयन भएका छन । जसको उपाध्यक्षमा उपाध्यक्ष धुर्व गिरी , सचिव राजकुमारी कुँवर, कोषाध्यक्ष...

पुरा पढ्नुहोस
आज प्रतिनिधि सभा बैठक बस्दै (कार्यसूचीसहित)

२७ माघ, काठमाडौं प्रतिनिधि सभा बैठक आज बस्दै छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत यो तेस्रो बैठक हो । आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा...

पुरा पढ्नुहोस
भूमी विकास माविले मनायो ४९ औंं वार्षिकोत्सब (केही तस्बिरहरु)

२७ माघ, प्युठान प्युठानको मल्लरानी गाउँपालिका -५ मा रहेको श्री भूमी विकास माद्यामिक विद्यालयले ४९ औं बार्षिक उत्सव तथा अभिभावक दिवस समारोह विविध कार्यक्रम गरि मनाएको छ । कार्यक्रममा संचालकको भुमिका शिक्षक सौगात उपाध्यायले निर्वाह गरेका...

पुरा पढ्नुहोस
ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन् : माधव नेपाल

२६ माघ, काठमाडौं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकार र जनताप्रति गम्भीर नभएको आरोप लगाएका छन्। शनिबार पार्टीको काठमाडौंमा प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो...

पुरा पढ्नुहोस
आगलागीबाट कुनै महत्वपूर्ण डकुमेण्ट जलेको छैन : मन्त्री यादव

२६ माघ, काठमाडौंशनिबार बिहान खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा लागेको आगलागीबाट कुनै महत्वपूर्ण कागजात जल्न नपाएको मन्त्री यादवले बताएका छन्। बिहान अकास्मात मन्त्रीको कार्यकक्षमा आगो लागेको र अहिले आगो नियन्त्रणमा लिइसकेको बताइएको छ। आगलागीबारे सञ्चारकर्मीहरुसँग कुरा...

पुरा पढ्नुहोस
चितुवाको आक्रमणबाट महिलाको मृत्यु

२५ माघ, बर्दिया बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ। मधुवन नगरपालिका वडा नम्बर ७ की ५१ वर्षीया जुनाकुमारी लामिछानेको शुक्रबार चितुवाले आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरले...

पुरा पढ्नुहोस
कल बाइपास एकजना पक्राउ !

२५ माघ, काठमाडौं फोनकल बाइपास गरेको आरोपमा रुपन्देहीबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपसारीको प्रतापपुर गाउँपालिका ८, नोडिहवाका २७ वर्षीय रोहित अहिर छन् । रुपन्देही सिद्धार्थनगरस्थित गुलाबचन्द गुप्ताको घरमा कोठा भाडामा लिएर विभिन्न उपकरण...

पुरा पढ्नुहोस
महोत्तरी प्रहरीले नियन्त्रणमा लियो ६ क्विन्टल गाँजा

२५ माघ, जनकपुरधाम महोत्तरी प्रहरीले ६ क्विन्टल गाँजासहित एउटा ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। भंगाहा नगरपालिका वडा नम्बर –६, मजरा स्थित बर्दिबास–जलेश्वर सडकखण्डमा जलेश्वरतर्फ जाँदै गरेको प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकलाई शंका लागेर जाँच...

पुरा पढ्नुहोस
युवतीसँगै होटलमा बसेका युवाको मृत्यु, २ जना पक्राउ

२५ माघ, झापा झापाको एक होटलमा एक युवा मृत फेला परेका छन्। युवती लिएर बिर्तामोडको एभरेष्ट होटलमा बसेका हल्दीबारीका सागर बेस्राको मृत्यु भएको छ। बेस्राको मृत्यु भएपछि प्रहरीले मृतकको ती युवती र होटल सञ्चालकलाई नियन्त्रणमा लिएको...

पुरा पढ्नुहोस
ट्रक दुर्घटनामा एक व्यवसायीको मृत्यु

२५ माघ, कालीकोट नरहरिनाथमा मिनी ट्रक दुर्घटना हुँदा व्यवसायीको मृत्यु भएको छ। नरहरिनाथ–८ लालु गाउँबाट फर्किने क्रममा बिहीबार राति कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको मिनी ट्रक स्थानीय हलेसे भीरमा दुर्घटना भएको हो। दुर्घटनामा परी नरहरिनाथ(५ रुप्सा...

पुरा पढ्नुहोस