उपेक्षित
नौ महिनादेखि थिए युक्रेनको कारागारमाबर्लिनस्थित नेपाली दूतावासले कुनै प्रलोभन वा बहानामा युक्रेन प्रवेश नगर्न नेपाली नागरिकलाई सचेत गराएको छ ।२४ माघ, काठमाडौं नौ महिनादेखि युक्रेनको जेलमा रहेका दुई नेपाली नागरिकको उद्धार भएको छ । जर्मनीको...
पुरा पढ्नुहोस२४ माघ, काठमाडौँपूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश भएको छ। साहारा सहकारी ठगी प्रकरणमा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी...
पुरा पढ्नुहोस२४ माघ, काठमाडौंनेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले प्रमुख सत्तारुढ घटक कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरास्थित रंगुन नदीमाथि पुल बनाइदिन माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै पुनले...
पुरा पढ्नुहोस२४ माघ, प्युठान प्यूठानको गौमुखी गाउँपालिका ४ पूजामा बुवा हिम बहादुर खत्री र आमा दुर्गा कुमारी खत्रीको काखबाट जन्मिएका साथै लामो समयदेखि गीत संगित तथा अभिनयमा सक्रिय रहेका प्रेम के सीको नयाँ गीत “बाचे भेट...
पुरा पढ्नुहोस२४ माघ, चितवन चितवन राष्ट्रिय निकुञ्जमा आत्मरक्षाका लागि नेपाली सेनाले चलाएको गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरमा पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा बुधबार दिउसो गोली लागेर...
पुरा पढ्नुहोस२४ माघ, धनगढीकैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक किशोरको मृत्यु भएको छ । बुधबार राति पूर्वपश्चिम राजमार्गअन्तरगत बर्दगोरिया गाउँपालिका–२ को सम्झना चोकमा सुपप्र०१००९ प ९०७६ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो ।मोटरसाइकलको ठक्करबाट साइकल पछाडि...
पुरा पढ्नुहोसधेरैबेरसम्म नफर्किएपछि हस्पिटलका सुरक्षा गार्डले शौचालयको ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेको डीएसपी बोहराले बताए ।२४ माघ, धनगढी धनगढीको नोभा हस्पिटलमा बिरामी कुरुवा बसेका एक युवक शौचालयमा मृत अवस्थामा भेटिएका छन् । बुधबार राति...
पुरा पढ्नुहोस२४ माघ, काठमाडौंआज पनि नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव परेको छ । आज कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै देशका तराई भागका केही स्थानमा हुस्सु...
पुरा पढ्नुहोसमाथि माथि हिमाली भेगमा, हिउँ पर्यो फुरुरु, हिउँ पर्यो फुरुरु, प्रदेशी माया सम्झेर, मन रुन्छ धुरुरु, मन रुन्छ धुरुरु,हा..हा..हा..मन रुन्छ धुरुरु.. बबिना राई किरातीको स्वरमा सजिएको यो गीत अधिकांश नेपालीहरुको जनजिब्रोमा झुन्डिएको छ। हिउँ पर्नेबित्तिकै...
पुरा पढ्नुहोस२४ माघ, काठमाडौं संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक सवा १ बजेका लागि आह्वान भएको छ। आजको बैठकमा सरकारले ल्याएका ६ वटै अध्यादेश पेश गर्ने...
पुरा पढ्नुहोस