उपेक्षित
८ माघ, त्रिवेणी (रूकुम पश्चिम) ।रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा उत्पादन वृद्धि भएसँगै मूल्य पनि बढेको छ । गत वर्षभन्दा यस वर्ष अदुवाखेती गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादन वृद्धि भएको हो । यस...
पुरा पढ्नुहोस७ माघ, काठमाडौँधरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ ‘थोत्रे गाग्री’ ल्याएर आन्दोलन गर्न काठमाडौँ आइपुगेका छन्।सोमबार दिउँसो साम्पाङ गाग्रीसहित काठमाडौँ पुगेका हुन् ।केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हर्कले धरानको खानेपानी समस्या समाधानको माग गर्दै...
पुरा पढ्नुहोस७ माघ, काठमाडौंचितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् । कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई...
पुरा पढ्नुहोस७ माघ, काठमाडौँहाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी...
पुरा पढ्नुहोस७ माघ, तनहुँ गण्डकी प्रदेश सरकारले प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएको छ। गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले दुई भाषालाई सरकारी कामकाजको भाषा बनाउन प्रक्रिया अघि बढेको जानकारी दिएको छ। मन्त्रालयले आइतबार...
पुरा पढ्नुहोसअमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिँदै छन्। दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिन लाग्नुभएका ट्रम्पलाई प्रधानन्यायाधीश जोन रोबट्र्सले पद तथा गोपनियताको सपथ गराउनेछन्। कार्यक्रम वाशिङ्टन डीसीमा रहेको ऐतिहासिक...
पुरा पढ्नुहोस७ माघ, काठमाडौं आईसीसी यू-१९ महिला टी-२० विश्वकप २०२५ को आफ्नो दोस्रो खेलमा नेपालले सोमबार स्कटल्याण्डसँग खेल्दै छ । नेपाल र स्कटल्याण्डबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ...
पुरा पढ्नुहोस६ माघ, काठमाडौंनेता वामदेव गौतमले आफूसहित नेकपा एकता राष्ट्रिय अभियानको ठूलो समूह एमालेमा प्रवेश गर्ने र बाँकी केही सदस्य माओवादी केन्द्रमा जाने बताएका छन् । आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटार निवासमा...
पुरा पढ्नुहोस६ माघ, प्युठान प्युठानमा बस दुर्घटना हुँदा ५ जना घाइते भएका छ। प्यूठान नगरपालिका – ४ गाजुरीमा आइतवार दिउँसो करिब १२ बजे ना ५ ख ४५७ नम्बरको बस बस दुर्घटना भएको हो । दुर्घटनामा परी चालक...
पुरा पढ्नुहोस६ माघ, रुकुम पश्चिम रुकुम पश्चिमको चौरजहारीमा मोटरसाइकल दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ। चौरजहारी नगरपालिका –१ लामिछाने गाउँ निवासी ३२ वर्षीय चिरञ्जीवी लामिछानेको आज बिहान दुर्घटनामा परेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम...
पुरा पढ्नुहोस