उपेक्षित

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

३१ असार, काठमाडौँ सङ्घीय संसद्को दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत...

पुरा पढ्नुहोस
अनुदानको मल बिक्री गर्छन् पालिका प्रवक्ता !

३० असार, प्युठान माण्डवी गाउँपालिकाका प्रवत्ता जितामित्र सुनारले अनुदानको मल सरकारले तोकेको मूल्यभन्दा झण्डै दोब्बर मूल्यमा बिक्री गरेका छन्।सोही गाउँपालिका वडा–३ लामाचौर स्थित प्रवत्ता सुनारको फर्म हाम्रो एग्रो सप्लायर्सबाट बिक्री वितरण गरेको हो। अनुदानको मल विक्री...

पुरा पढ्नुहोस
जहाँ सरकार त्यहाँ भ्रष्टाचार छ, प्रधानमन्त्रीले चित्रगुप्तलाई के बयान दिनेहोला ?- प्रचण्ड

३० असार, काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार जहाँ जहाँ छ त्यहाँ भ्रष्टाचार पुगेको टिप्पणी गरेका छन्। प्रतिनिधिसभा बैठकमा सोमबार बोल्दै प्रचण्डले सरकार बिचौलियाको स्वार्थमा चलिरहेको आरोप लगाए। ‘प्रधानमन्त्रीजीले भ्रष्टाचारबारे...

पुरा पढ्नुहोस
कस्तो रह्यो त ओली सरकारको एक वर्ष..?

३० असार, काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली  प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पूरा भएको छ। राजनीतिक स्थिरता, संविधान संशोधन र सुशासनसहित नागरिकलाई सेवा प्रवाहको प्रत्याभूति दिने बाचासहित कांग्रेसलाई साथमा लिएर ओली प्रधानमन्त्री नियुक्त भएको...

पुरा पढ्नुहोस
कोइली शाही मृत्यु प्रकरण: प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष खत्रीविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी

दुरुत्साहनको आरोप लागेका खत्री र मृतक कोइली ।३० असार, काठमाडौं रुकुम पूर्वको सिस्ने गाउँपालिकाकी कार्यालय सहायक पदमा कार्यरत कोइली शाहीको मृत्यु प्रकरणमा एक जना पत्रकार मुछिएका छन् । प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्री घटनामा...

पुरा पढ्नुहोस
छाउपडी गोठ भत्काउन निर्देशन, अटेर गर्नेलाई १० हजार जरिवाना

३० असार, कञ्चनपुर कृष्णपुर नगरपालिकाले छाउपडी प्रथा अन्त्यका लागि सबै वडा कार्यालयलाई १५ दिनभित्र छाउगोठ भत्काउन आज निर्देशन जारी गरेको छ। नगरपालिका अन्र्तगतका केही वडामा अझै छाउपडी प्रथा कायम रही गोठसमेत छन्। आआफ्नो वडाभित्रका छाउपडी गोठ...

पुरा पढ्नुहोस
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

३० असार, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ स्थिर छ । युरो केही बढ्दा पाउण्ड स्टर्लिङ भने घटेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको...

पुरा पढ्नुहोस
यो सरकारबाट सुशासन र स्थायित्व खोज्नु मूर्खता हो : शक्ति बस्नेत

२८ असार, काठमाडौँ नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद शक्ति बस्नेतले सरकारबाट सुशासन र स्थायित्वको अपेक्षा गर्नु मूर्खता हुने बताएका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले आफूहरू सुशासन...

पुरा पढ्नुहोस
साफ यू-२० महिला च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश खेल्दै

२९ असार, काठमाडौंबंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले आज साविक विजेता बंगलादेशसँग खेल्दै छ । खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ ।नेपालले आफ्नो पहिलो खेलमा...

पुरा पढ्नुहोस
छाउगोठमा सुतेकी कमलाको सर्पले डसेर मृत्यु

२९ असार, धनगढीकञ्चनपुुरमा छाउगोठमा सुतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीया कमला आउजी छिन्। कृष्णपुुर नगरपालिका–१ को निगालीमा छाउ गोठमा सुतेको बेला उनलाई सर्पले डसेको थियो । स्वास्थ्यअवस्था...

पुरा पढ्नुहोस