उपेक्षित
२ पुष, बागलुङ कालिगण्डकी करिडोरको बलेवा-मालढुङ्गा खण्ड कालोपत्रका लागि गरिएको सम्झौता अवधि सकिएपछि मात्रै कामले गति लिएको छ। राष्ट्रिय गौरवको आयोजनाका कालीगण्डकी करिडोरको बलेवा-मालढुङ्गा खण्डको सम्झौता सकिएसँगै कामले तीव्रता पाउन थालेको हो। अहिले नाली, कल्भर्ट, पर्खाल...
पुरा पढ्नुहोस२ मंसिर , चितवनचितवनको भरतपुर–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्याराफिट निर्माणको काम सुरु भएको छ। अहिले स्ट्याण्ड–१ मा प्याराफिट निर्माण सुरु भएको हो। त्यसपछि क्रमशः २, ३ र ४ नम्बर स्ट्याण्डमा प्याराफिट...
पुरा पढ्नुहोसजर्मनीका चान्सलर ओलाफ स्कोल्जले हप्तौँको उथलपुथलपछि सोमबार विश्वासको मत गुमाएका छन्। यसले युरोपको सबैभन्दा ठूलो अर्थव्यवस्थालाई फेब्रुअरी २३ मा समयपूर्व चुनावतर्फ डोहोर् याएको छ ।स्कोल्जले हार्ने अपेक्षा गरिएको बुन्डेस्ट्याग मतले राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरलाई व्यवस्थापिका...
पुरा पढ्नुहोस१ पुस, काठमाडौंमलेसियामा जारी एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई हराएको छ । नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो । १०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गरेको हो । नेपालको जितमा कप्तान पुजा...
पुरा पढ्नुहोस१ पुस, घोराही (दाङ) दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङ नजिकै आज बिहान लु१ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२...
पुरा पढ्नुहोस१ पुस, काठमाडौं काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ। पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ८५ वर्षीय सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए। उनी ०४६ सालसम्म चाक्सीबारीस्थित गणेशमान सिंहको...
पुरा पढ्नुहोस१ पुष, काठमाडौं आज प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा देशभर कालो दिवस मनाइँदैछ । विसं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा...
पुरा पढ्नुहोस१ पुष, काठमाडौं नेपाल पत्रकार महासंघ केन्द्रको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन् । ६९ वर्षे इतिहासमा महासंघले महिला नेतृत्व पाएको यो पहिलोपटक हो । शर्माले ४ हजार २ सय ८२ र निकटतम प्रतिद्वन्द्वी रमेश...
पुरा पढ्नुहोस३० मंसिर, काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । प्रहरीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार गरिरहेको छ ।सोमबार...
पुरा पढ्नुहोस३० मंसिर, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको उजुरी परेको ५ वर्षभित्र कारबाही हुनुपर्ने गरी ल्याइएको विधेयक संसदबाट पारित गर्न नदिइएको आरोप लगाएका छन्। आइतवार राजधानीको वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूहरुले भ्रष्टाचारको...
पुरा पढ्नुहोस