उपेक्षित

एनपीएल: काठमान्डु गुर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा

२९ मंसिर, काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) मा बज दु२ चर्चित शहरको टिम काठमान्डु गुर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । टीयू मैदान, कीर्तिपुरमा बिहान ९ बजे सुरु हुने यस खेल दुवै टोलीका लागि ‘नकआउट’...

पुरा पढ्नुहोस
यस्तो छ आजका लागी विदेशी मुद्राको विनिमय दर

२९ मंसिर, काठमाडौंनेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैङ्कले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । जसअनुसार शनिबारका लागि अमेरिकी डलर...

पुरा पढ्नुहोस
विश्व बैंकद्वारा नेपाललाई साढे १३ अर्ब ऋण स्वीकृत

२८ मंसिर, काठमाडौंविश्व बैंकले नेपाललाई दिने १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ५० करोड रुपैयाँ बराबर) को ऋण स्वीकृत गरेको छ । विश्व बैंकका कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालाई दिने उक्त रकम बराबरको ऋण...

पुरा पढ्नुहोस
उपनिर्वाचनले दुई दलीय वकालत खण्डित गर्‍यो: माओवादी

२८ मंसिर, काठमाडौंनेकपा माओवादी केन्द्रले उपनिर्वाचनको नतिजाले दुई दलीय वकालतको खण्डन गरेको निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यालय पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले सत्तारुढको दुई दलीय चिन्तनलाई उपनिर्वाचनले खारेज गरेको निष्कर्ष निकालेको हो । ‘अहिलेको...

पुरा पढ्नुहोस
ब्रायन लारा आज नेपाल आउँदै

२८ मंसिर, काठमाडौं वेस्ट इन्डिजका महान क्रिकेटर ब्रायन लारा आज नेपाल आइपुग्ने भएका छन्। नेपाल क्रिकेट संघ क्यानले लारा नेपाल प्रिमियर लिग एनपिएल हेर्न आज आइपग्ने जानकारी दियो। उनी  बिहान ८ः२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछन्। उनलाई...

पुरा पढ्नुहोस
एसिया कप खेल्न यू–१९ महिला टोली आज मलेसिया जाँदै

२८ मंसिर, काठमाडौं मलेसियामा हुने एसीसी अन्डर–१९ महिला एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले बिहीबार एक कायक्रमबीच टिमको बिदाइ गरेको हो। नेपाली टोली शुक्रबार मलेसिया प्रस्थान गर्ने छ। नेपाल यू–१९ विश्वकप...

पुरा पढ्नुहोस
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

२८ मंसिर, काठमाडौं नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनको आज हुँदैछ। केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो।  मतदान आज विहान...

पुरा पढ्नुहोस
एनपीएलमा आज दुई खेल हुँदै!

२८ मंसिर, काठमाडौंनेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार बिहान लुम्बिनी लायन्स र कर्णाली याक्सबीच रोचक प्रतिस्पर्धा हुँदैछ। लुम्बिनी यसअघि नै प्लेअफ दौडबाट बाहिरिए पनि यो खेल जितेर सान्त्वना हासिल गर्न चाहन्छ, जबकि कर्णालीका लागि...

पुरा पढ्नुहोस
मैदानमा श्रमजीवी पत्रकारका काविल जन्मदेव

२७ मंसिर, काठमाडौंमंसिर २८ गते नेपाल पत्रकार महासंघको चुनाव हुँदैछ । यसपटकको महासंघको चुनाव साच्चिकै अर्थपूर्ण हुने देखिन्छ । यसको मतलब अरूको कुनै अर्थ थिएन भन्ने होइन । तर यसपटक सिंगो नेपाली मिडिया उद्योगमा...

पुरा पढ्नुहोस
काठमाडौंमाथि जनकपुरको शानदार जित!

२७ मंसिर, काठमाडौं नेपाल प्रिमियर लिगको आज भएको दोस्रो खेलमा  जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गरेको छ। जनकपुरले ५ विकेट गुमाउँदै १५.५ ओभरमा १०४ रन बनाएर नतिजा आफ्नो पक्षमा पारेको हो। टस जितेर ब्याटिङमा आएको...

पुरा पढ्नुहोस