उपेक्षित
२१ मंसिर, काठमाडौंकर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । बलिङमा विपिन शर्माको ३ विकेट अनि ब्याटिङमा शिखर धवनको ४५ रनको मद्दतमा कर्णालीले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको...
पुरा पढ्नुहोस२१ मंसिर, हेटौंडा मकवानपुरको बकैया गाउँपालिका–५ झाँक्रीडाँडास्थित निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नदीजन्य पदार्थ (ग्राभेल) लोड गरेर फास्ट ट्र्याकतर्फ जाँदै गरेको ना ८ ख २४३० नम्बरको टिपर दुर्घटना...
पुरा पढ्नुहोस२१ मंसिर, सप्तरी हत्या आरोपमा नवनिर्वाचित वडाध्यक्ष शपथग्रहण समारोहबाटै पक्राउ परेका छन्। सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई सप्तरी प्रहरीले पक्राउ गरेको हो। उपनिर्वाचनमा जसपा नेपालबाट वडाध्यक्षमा निर्वाचित साहलाई बिहीबार शपथग्रहण समारोहबाटै प्रहरीले पक्राउ गरेको...
पुरा पढ्नुहोस२१ मंसिर, काठमाडौं अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्वेले जनाएको छ । अधिकारीहरुका अनुसार उत्तरी क्यालिफोर्नियाको फर्नडेलमा भूकम्पको केन्द्र थियो । फर्नडेल, हम्बोल्ट काउन्टीको एक सानो...
पुरा पढ्नुहोस२१ मंसिर, काठमाडौंस्थानीय वायु सक्रिय हुँदा शुक्रबार देशका विभिन्न भागमा आंशिक बदलीदेखि हल्का वर्षाको अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान तराई तथा उपत्यका केही स्थानमा हुस्सु तथा एकदुई स्थानमा कुहिरो लागेको छ। दिउँसो कोशी...
पुरा पढ्नुहोस२१ मंसिर, काठमाडौंनेपाल प्रहरीमा जवान पदमा नयाँ भर्ना खुलेको छ। नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखा अन्तर्गतको भर्ना छनौट शाखाले १ हजार १६५ पदमा भर्ना खुलाएको हो। त्यस्तै ४७ भान्छे र ११ कुचीकार पदमा पनि...
पुरा पढ्नुहोस२१ मंसिर, काठमाडौंविशेष अदालतले नेपाल वायुसेवा निगमका दुई वटा वाइड बडी विमान खरिदमा अनियमितता भएको ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार वाइड बडी खरिदसम्बन्धी...
पुरा पढ्नुहोस२० मंसिर, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋण सम्बन्धी कुनै सम्झौता नभएको बताएका छन्। बिहीबार चारदिने औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ...
पुरा पढ्नुहोस२० मंसिर, दाङ नेपाल कम्युनिस्ट पार्टी दाङको तेस्रो समीक्षात्मक बैठक सम्पन्न भएको छ । बुधबार घोराहीमा सम्पन्न बैठकले उत्पादनको नीतिले जनता आकर्षित भएको निष्कर्ष निकालेको छ । बैठकमा रिपोर्टिङ राख्दै युवा संगठन नेपालका केन्द्रीय सदस्य एवं...
पुरा पढ्नुहोस२० मंसिर, काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार दुई खेल हुँदैछन् पहिलो खेलमा अपराजित जनकपुर बोल्ट्स र पहिलो खेलमा पराजित भएको पोखरा एभेन्जर्सबीच हुनेछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजे सुरु...
पुरा पढ्नुहोस