उपेक्षित
भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) ले नेपाललाई बंगलादेशमा विद्युत् निर्यात गर्न अनुमति दिएको छ ।२९ कात्तिक, काठमाडौंभारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) ले नेपाललाई बंगलादेशमा विद्युत् निर्यात गर्न अनुमति दिएको छ । भारतको अनुमतिसँगै...
पुरा पढ्नुहोस२९ कात्तिक, बुटवल बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको भैरहवामा जारी बयान आज सकिँदै छ । पोखराबाट मंगलबार भैरहवा ल्याइएका लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा हिजोदेखि लिखित...
पुरा पढ्नुहोस२९ कार्तिक, काठमाडौँ हाल देशभर पश्चिमी र पहाडी भेगमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसको प्रभावले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा...
पुरा पढ्नुहोस२९ कात्तिक, काठमाडौं नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५...
पुरा पढ्नुहोस२९ कार्तिक, भक्तपुर भक्तपुर नगरपालिका-३ स्थित नासमनामा एक वृद्धाको हत्या भएको छ। ९४ वर्षीया विष्णुकुमारी त्वायनाको आफ्नै घरमा खुट्टा डोरीले बाँधेर मुखमा कपडा कोचेर हत्या भएको अवस्थामा प्रहरीले बुधबार राति फेला पारेको हो। बिहान तरकारी किनेर घर गएकी...
पुरा पढ्नुहोस२८ कात्तिक, काठमाडौं नेपाल आगामी वर्ष हुने आईसीसी यु-१९ टी२० क्रिकेट विश्वकपमा छनोट भएको छ । बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यु-१९ महिला विश्वकपमा छनोट भएको हो । यूएईले दिएको ८४...
पुरा पढ्नुहोस२८ कात्तिक, काठमाडौंविद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरूको लाइन पुनः काटिने बताएका छन् । नेपाल सरकारले १५ दिनभित्र बक्यौता उठाउन निर्देशन दिएकाले त्यसको कार्यान्वयन आफूले सुरु गरेको उनले बताए...
पुरा पढ्नुहोस२८ कार्तिक, धनकुटा डेंंङ्गु संक्रमण बाट एक जनाको मृत्यु भएको छ ।धनकुटाको पाख्रीबास कृषि अनुसन्धान केन्द्रमा कार्यरत कृषि वैज्ञानिक डाक्टर कृष्ण पौडेलको डेंङ्गुको संक्रमणका कारण निधन भएको छ। पौडेलको मोरङको बुढीगंगा विराट मेडिकल कलेजमा उपचारका क्रममा...
पुरा पढ्नुहोस२८ कार्तिक, प्युठान गौमुखीको केन्द्र ठुलाबेसीमा पाचौं एकादशी मेला २०८१ साल कार्तिक २७ गते सम्पन्न भएको छ । एकीकृत बिकास संघ युनेसीन र ठुलाबेसी बजार बासीको आयोजनामा भएको एकादशी मेलाको मुख्य प्रायोजक गौमुखी गाउपालिका रहेको थियो...
पुरा पढ्नुहोसउपेन्द्र द्विवेदी२८ कात्तिक, काठमाडौं अमेरिकी सेनाका रथी फर्किलगत्तै भारतका दुई सुरक्षा अंगका प्रमुखहरु नेपाल आउने निश्चित भएको छ । भारतीय स्थल सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी र सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) प्रमुख अमृतमोहन प्रसाद नेपाल...
पुरा पढ्नुहोस