उपेक्षित

नासा र स्पेस एक्सले नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण गर्दै

५ असोज, काठमाडौंनासा र स्पेस एक्सले अर्को साता नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण गर्ने भएका छन्। नासा र स्पेसएक्सले यही सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा चालक दलसहितको नयाँ  अन्तरिक्ष मिसन प्रक्षेपण गर्ने लक्ष्य...

पुरा पढ्नुहोस
आज यी स्थानमा भारी वर्षाको सम्भावना

५ असोज, काठमाडौंदेशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी र बागमती प्रदेशका थोरै तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

पुरा पढ्नुहोस
मेरो सेयरबाट १५ प्रतिशत रविलाई दिइएको हो: छविलाल जोशी

४ असोज, काठमाडौँछविलाल जोशीले गोरखा मिडिया नेटवर्कमा सुरुमा जीबी राई र आफ्नो मात्रै ५०/५० प्रतिशत सेयर रहेको र पछि आफ्नो सेयरबाट १५ प्रतिशत रवि लामिछानेलाई दिइएको बयान दिएका छन् ।गोरखा मिडिया नेटवर्कका संस्थापक साझेदार...

पुरा पढ्नुहोस
जल तथा मौसम विज्ञान विभाग : साताभर मनसुनको प्रभाव

४ असोज, काठमाडौँजल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ। आगामी बिहीवारसम्म देशको हिमाली, पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली तथा तराई क्षेत्रमा साताको सुरुमा आंशिक बदलीदेखि मुख्यतया...

पुरा पढ्नुहोस
प्राणमञ्च राष्ट्रिय मासिक भदौ, असोज ई-पेपर पढ्नुभयो ?

कभर पेज हेर्न यहाँ क्लिक गर्नुहोस भित्रि पेज हेर्न यहाँ क्लिक गर्नुहोस ...

पुरा पढ्नुहोस
उपत्यकाका दुई फरक ठाउँमा २ पुरुष मृत फेला

४ असोज, काठमाडौंकाठमाडौं उपत्यकाका दुई फरक ठाउँमा दुई पुरुष मृत भेटिएका छन् । काठमाडौंको टोखा नगरपालिका–३ पन्चेटारमा ६२ वर्षीय शोबिलाल श्रेष्ठ मृत भेटिएका हुन् ।उनी पन्चेटारकै कुलोमा बिहीबार मृत भेटिएको प्रहरीले जनाएको छ ।त्यसैगरी ललितपुरको...

पुरा पढ्नुहोस
हिजबुल्लाहका हजारौँ पेजर कसरी एकैपटक विस्फोट भए ?

लेबनानको सिया लडाकु समूह हेजबुल्लाहका सदस्यले एक–आपसमा सञ्चार गर्न प्रयोग गर्ने पेजर विस्फोट हुँदा एक बालकसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा झन्डै तीन हजारजना घाइते भएका छन् । लेबनानभरिका अस्पताल घाइतेले भरिएका छन् ।...

पुरा पढ्नुहोस
काभा महिला क्लब च्याम्पियनसीप : लगातार चौथो जित निकाल्दै पुलिस फाइनलमा

४ असाेज, काठमाडौंविभागीय टोली नेपाल पुलिस क्लब एक खेल अगावै सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला क्लब च्याम्पियसिपको फाइनल प्रवेश गरेको छ। बिहीबार माल्दिभ्सको क्लब वाम्कोविरुद्ध ३–२ सेटको रोमाञ्चक निकाल्यो। पहिलो सेट २१–२५ ले गुमाएको...

पुरा पढ्नुहोस
प्यालेस्टिनी भूमिबाट इजरायल हट्नुपर्ने प्रस्ताव पारित, नेपाल तटस्थ

३ असोज, काठमाडौं प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाबाट पारित भएको छ । यो प्रस्तावमा भने नेपाल तटस्थ बसेको थियो । प्यालेस्टाइनले गरेको उक्त प्रस्तावको पक्षमा रुस, चीन, फ्रान्स, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान,...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ‌ओली आज अमेरिका प्रस्थान गर्दै

४ असोज, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्दैछन्। प्रधानमन्त्री ओली बिहान ११ बजे कतार...

पुरा पढ्नुहोस