उपेक्षित

दाजुले गरे भाइको हत्या !

२९ भदौ, काठमाडौंझापाको शिवसताक्षी नगरपालिका ८ मा दाजुले भाइको हत्या गरेका छन्। शितलचोक निवासी नारायण सिटौलाले शुक्रबार राति भाइ रामप्रसाद सिटौलाको हत्या गरेको प्रहरीले जनाएको छ । मादक पदार्थ खाएर झगडा गर्ने क्रममा नारायणले दाउराले...

पुरा पढ्नुहोस
रोहित बने वर्षका उत्कृष्ट खेलाडी !

२८ भदौ, काठमाडौं ।राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोट्र्स अवार्डको ‘प्लेयर अफ दि इयर रोहितलाई प्रदान गरिएको हो । रोहित क्यनडामा रहेकाले...

पुरा पढ्नुहोस
हेमन्त बने युवा वर्ष खेलाडी

२८ भदौ, काठमाडौं हेमन्त पाल युथ प्लेयर अफ दि इयर घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले गरेको पल्सर स्पोट्र्स अवार्डमा भारोत्तोलनका पालले युवा वर्ष खेलाडीको अवार्ड जितेका हुन् । उनले भारतमा भएको एसियाली जुनियर भारोत्तोलनमा...

पुरा पढ्नुहोस
टिम अफ दि इयर अवार्ड महिला कबड्डी टिमलाई !

२८ भदौ, काठमाडौं पल्सर स्पोर्टस् अवार्ड टिम अफ दि इयर अवार्ड महिला कबड्डी टिमले जितेको छ । शुक्रबार भएको अवार्ड कार्यक्रमा कबड्डी टिमलाई यो अवार्ड प्रदान गरिएको हो । १९औं एसियन्स गेममा पदकका लागि आशा गरिएका...

पुरा पढ्नुहोस
दुर्गा प्रसाईंको र्‍यालीमा ट्याक्सी चालक!

२८ भदौ, काठमाडौंमेडिकल व्यवसायी दुर्गा प्रसाईले ट्याक्सी चालकहरुलाई र्‍यालीमा उतारेका छन् । शुक्रबार भक्तपुरस्थित आफ्नो निवासबाट प्रसाईंले ट्याक्सी र्‍याली निकालेका हुन् । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीका अनुसार भक्तपुरबाट निस्केको ट्याक्सी र्‍याली काठमाडौं...

पुरा पढ्नुहोस
जनताका हरेक पीडामा महलम लगाउने चर्चित उपाध्यक्ष भुपेन्द्राको मृत्यु

२८ भदौ, काठमाडौं बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ । रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर...

पुरा पढ्नुहोस
सरकारी गाडी दुर्घटना : ३ जनाको मृत्यु, एक गम्भीर

२८ भदौ, पोखरा मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा सरकारी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइतेको अवस्था गम्भीर छ । नरेठाँटी प्रहरी चौकीका अनुसार रा १...

पुरा पढ्नुहोस
आज तीन संसदीय समितिको बैठक बस्दै

२८ भद, काठमाडौंसंसद् अन्तर्गतका तीन समितिको बैठक शुक्रबार बस्दैछ। पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा जलस्रोत विधेयक, २०८१ का सम्बन्धमा छलफल हुनेछ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा...

पुरा पढ्नुहोस
सशस्त्र समूहद्वारा उत्तरपूर्वी कङ्गोमा २० जनाको हत्या

२८ भदौ काठमाडौंसंदिग्ध इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध एडीएफ विद्रोहीले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको उत्तरपूर्वी इतुरी प्रान्तमा २० सर्वसाधारणको हत्या गरेका छन्। १६ पुरुष र चार महिला गरी २० जना मारिएको प्रहरीले जनाएको छ। ‘पीडितलाई एडीएफ...

पुरा पढ्नुहोस
नेपाल प्रहरीले माग्यो इन्स्पेक्टर र असई (विज्ञापनसहित)

२८ भदौ, काठमाडौं नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई)  ३ सय २० जनाको आवेदन माग गरेको छ। प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाले भर्नाका लागि दर्खास्त आह्वान गरेको हो। समावेशी आधारमा...

पुरा पढ्नुहोस