उपेक्षित
२३ भदौ, काठमाडौंदेशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...
पुरा पढ्नुहोस२२ भदौ, दाङ भू-बनाेट सामुदायिक पुस्तकालय तथा अध्ययन केन्द्रलाई लेखक, विश्लेषक एवम् प्रतिरोध अभियान नेपालका केन्द्रीय संयाेजक प्रमाेद धितालले पुस्तक हस्तान्तरण गरेका छन् । पुस्तकालयमा पाठकहरुकाे रुचिलाई मध्यनजर गरि जीवन, दर्शन, राजनीति र कला-साहित्य सम्बन्धी...
पुरा पढ्नुहोस२२ भदौ, काठमाडौंरक्षामन्त्री मानवीर राईले मन्त्री भएपछि फोन उठाउन समेत नभ्याउने गरेको बताएका छन् । सोलुखुम्बुको जिमी राई उत्थान समाजद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कार्य व्यवस्थाले गर्दा फोन उठाउन नभ्याउने अवस्था रहेको सुनाए ।कहिलेकाहीँ राति...
पुरा पढ्नुहोस२२ भदौ, धनुषाधामधनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रममा दश जोडीले सामूहिक विवाह गरेका छन् । सन्त रामपालको ७४औँ अवतरण दिवसका अवसरमा शनिबार आयोजित समारोहमा दाइजोमुक्त अन्तरजाती विवाह गरिएको अनुयायी रोशन दासले जानकारी दिए ।सन्त रामपालको...
पुरा पढ्नुहोस२२ भदौ, काठमाडौ भारतको मणिपुर राज्यमा विद्रोहीले रकेट प्रहार गर्दा एकजना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएपछि शनिबारदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिइएको छ। जातीय विभाजनका कारण एक वर्ष अघि मणिपुरमा हिन्दू मेइतेई...
पुरा पढ्नुहोस२२ भदौ, चितवनपश्चिम चितवनको भरतपुर महानगरपालिका-२७ धरमपुर जमुनाघाटबाट राप्ती नदीमा माछा मार्न गएका दुई युवा बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय पर्साढापका सई प्रमोद यादवले दिएको जानकारी अनुसार नदीमा बेपत्ता हुनेमा भरतपुर-२५ का ४३...
पुरा पढ्नुहोस२ भदौ, मध्यविन्दु (नवलपरासी) नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैंडाकोट नगरपालिका-१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना७ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय...
पुरा पढ्नुहोस२२ भदौ, काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहने...
पुरा पढ्नुहोस२२ भदौ, काठमाडौं मोटरसाइकल दुर्घटना र साइकल ठोक्किंदा नवलपरासीमा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति नवलपरासीको बर्दघाट नगरपालिका-१३ जमुनियास्थित नारायणचोकतर्फ जाँदै गरेको लु४प ७६९१ नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको साइकल एक...
पुरा पढ्नुहोस२१ भदाै, काठमाडौँसरकारले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव गोकर्णमणि दुवाडीलाई गृह मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवाडीलाई गृह सचिवमा सरुवा गरेको हो । तर शुक्रबार सूचना तथा सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले मन्त्रिपरिषद्को...
पुरा पढ्नुहोस