उपेक्षित

युक्रेनले भर्खरै पाएको अमेरिकी एफ-१६ लडाकु विमान खस्यो युद्धको क्रममा

युक्रेनले नेटो राष्ट्रहरूबाट पाएको एउटा अमेरिकी एफ-१६ लडाकु विमान युद्धको क्रममा खसेको छ। युक्रेनी सेनाले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो एफ-१६ लडाकु विमान पाएको रक्षात्मक प्रयोजनका लागि प्रयोग भइरहेको बेलामा खसेको र त्यसका एक पाइलटको...

पुरा पढ्नुहोस
सेप्टिक ट्याङ्कीभित्र बेहोस भएर ३ जनाको मृत्यु

१४ भदौ, मध्यविन्दु(नवलपरासी) नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ रानीनगरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ । स्थानीय भोला सिंह क्षेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरको ट्वाइलेटको सेप्टिक ट्याङ्कीभित्र...

पुरा पढ्नुहोस
राष्ट्रिय योजना आयोगका सचिव ज्ञवालीले दिए राजीनामा

१४ भदौ, काठमाडौंराष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेर वरियतामा एक नम्बरमा रहेका ज्ञवालीसमक्ष बुधबार नै मुख्यसचिव नियुक्त...

पुरा पढ्नुहोस
विपत रोकथाम र नियन्त्रणमा निकम्मा राज्य

गत हप्ता काठमाडौँबाट फर्किने बेला मैले फेसबुकमा लेखेँः ‘राम्ररी बस है काठमाण्डौँ । म त घर फर्केँ ।’ कूसंयोग ! ‘सुमो जीप’मा बसेर जतिबेला म यो लेख्दै थिएँ, त्यति नै बेला त्रिभुवन विमानस्थमा सौर्य...

पुरा पढ्नुहोस
गुल्मीको ४ पालिकामा विद्युत आपूर्ति बन्द

हावाहुरी र चट्याङका कारण बिजुलीको पोलमा लागेको आगो १४ भदौ, गुल्मीहावाहुरी र चट्याङका कारण गुल्मीका चार पालिकामा विद्युत आपूर्ति बन्द भएको छ । बिहीबार बेलुकी हावाहुरीसँगै परेको चट्याङले ट्रान्सफरमर, पोल र तारमा क्षति पुगेकाले विद्युत...

पुरा पढ्नुहोस
बसको ठक्करबाट महिलाको मृत्यु

१४ भदौ, काभ्रेपलाञ्चोकअरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने स्थानमा बसले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ। बिहीबार साँझ काठमाडौंबाट बाह्रबिसेतर्फ गइरहेको बा २ ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी  महिलालाई ठक्कर दिँदा...

पुरा पढ्नुहोस
आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना

१४ भदौ, काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। सातै...

पुरा पढ्नुहोस
दुई तिहाइको दम्भ देखाए सडकमा जान्छौं : प्रचण्ड

फाइल फोटो१३ भदौ, काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमालेले दुई तिहाइको दम्भ देखाए सडकमा जाने चेतावनी दिएका छन्। धनगढीमा बिहीबार पत्रकारहरूसँग बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफूले हालै संसदमा यस विषयमा खबरदारी गरेको उल्लेख...

पुरा पढ्नुहोस
दाङमा तीनवटा पुल बन्दै, दुईको ठेक्का खारेज

१३ भदौ, दाङ सडक डिभिजन कार्यालय अन्तर्गत दाङमा निर्माण हुन थालेका पाँचवटा पुलमध्ये दुईवटा पुलको ठेक्का सम्झौता रद्द भएका छन् । तुलसीपुर उपमहानगरपालिका–१३ गिधनिया स्थित तुइखोला र घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत पत्रेखोला पुलको ठेक्का सम्झौता खारेज भएको...

पुरा पढ्नुहोस
किन भूकम्पकीय उच्च जोखिममा छ नेपाल ? यस्तो छ हालसम्मका भूकम्पको नालिवेली

टेक्टोनिक प्लेटहरुको निरन्तर घर्षण र उतारचढाबका कारण नेपाल सर्वदा भूकम्पीय उच्च जोखिमको मुलुकमा पर्दछ । यो सँगै जलवायु परिवर्तनका विभिन्न असरहरु त छँदैछन् । खासगरी पश्चिम नेपालको भूसतहमुनि ५ सय वर्षयता भूकम्पीय शक्ति सञ्चय...

पुरा पढ्नुहोस