उपेक्षित
१७ असार, काठमाडौं इरानमा भएको राष्ट्रपति निर्वाचनमा कसैको पनि बहुमत नआएपछि दोस्रोपटक मतदान हुने भएको छ । दोस्रो पटकको मतदान ५ जुलाई (२१ असार)मा हुने छ । इरानका तत्कालीन राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा निधन भएकाले...
पुरा पढ्नुहोसमहिनौँदेखि युद्धको मैदानमा किएभमाथि हाबी हुँदै गर्दा रुसले आइतबार थप दुई पूर्वी युक्रेनी गाउँमाथि दाबी गरेको छ।मस्कोले उसको सेनाले छिमेकी लुगान्स्क क्षेत्रको सिमाना नजिकै डोनेट्स्क क्षेत्रको थप उत्तरमा स्पिर्नेको सानो गाउँ कब्जा गरेको जनाएको...
पुरा पढ्नुहोस१७ असार, काठमाडौंकेही प्रदेशमा सोमबार भारी र अति वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा अति...
पुरा पढ्नुहोस१६ असार, काठमाडौंमेयर र उपमेयर नै भ्रष्टाचार आरोपमा निलम्बित भएपछि नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको ललितपुरको गोदावरी नगरपालिकाको समस्या समाधान गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानुन निर्माण सुरु गरेको छ ।...
पुरा पढ्नुहोसनाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन्।घटनामा १८ जनाको मृत्यु भएको र ४८ जना घाइते भएका नाइजेरियाको आपतकालीन सेवालाई उद्धृत गर्दै...
पुरा पढ्नुहोस१६ असार, काठमाडौं एकीकृत समाजवादीको महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । अधिवेशनको उद्घाटन बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा हुनेछ । महाधिवेशनले वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने छ । महाधिवेशनले नयाँ नेतृत्व...
पुरा पढ्नुहोस१६ असार, काठमाडौं भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको छ । भारतले सन् २००७पछि पहिलो टी२० पटक विश्वकप उपाधि जितेको हो । १७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण...
पुरा पढ्नुहोस१६ असार, काठमाडौँ टी–२० विश्वकपको उपाधि जितेसँगै भारतीय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट संन्यासको घोषणा गरेका छन् । फाइनल खेलमा कोहलीले भारतको जितमा नायकको भूमिका खेलेका थिए । उनी प्लेयर अफ द...
पुरा पढ्नुहोस१५ असार, काठमाडौँनेकपा (एकीकृत समाजवादी) को आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ। यही असार १६ देखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक...
पुरा पढ्नुहोस१५ असार, कास्कीगण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषि उत्पादनलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिएका छन्।एक्काइसौँ धान दिवसका अवसरमा पोखरा पर्यटन परिषद्ले आज पोखरा–२३ को मार्गी फोवाफाँटमा आयोजना गरेको १९औँ असारे रोपाइँ महोत्सव–२०८१ को उद्घाटन...
पुरा पढ्नुहोस