उपेक्षित
२१ जेठ, काठमाडौँनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टि-स्टेट प्रकरणबारे काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग सोध्न आग्रह गरेका छन्। सोमवार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सञ्चारकर्मीको गिरिबन्धु टि-स्टेटबारे प्रश्न...
पुरा पढ्नुहोसक्याप परियोजना अन्तर्गत क्रिएशन नेपालले गोलन्जोर गाउँपालिकासँग मिलेर करिब २५ टन बराबरको प्लाष्टिकजन्य फोहोरमैला संकलन गरी सुनकोशी नदीमा चुहावट हुनबाट रोकेका छन । शुक्रवार गोलन्जोर गाँउपालिकाको खुर्कोट –७ नदीको किनारमा विगत लामो समय देखि...
पुरा पढ्नुहोस२० जेठ, घोराहीदाङमा हावाहुरीसहितको वर्षाको कारण घर भत्किँदा एकजना वृद्धको मृत्यु भएको छ।शनिबार बेलुका आएको हावाहुरीसहितको पानीले घर भत्किदाँ तुलसीपुर उपमहानगरपालिका १२ रजेना बस्ने ७० वर्षीय कुलबहादुर भनिने भगवान केसीको मृत्यु भएको हो। उनको परिवारमा...
पुरा पढ्नुहोस२० जेठ, दाङ घोराही उपमहानगरपालिका वडा नं १३ बडहरामा अवस्थित गोदावरी स्कुलले आहार-विहार र आचार-विचार शुद्धीकरणको लागि टोलटोलमा गोदावरी नामक गाउँ घर ब्युझाउने कार्यक्रमको दोस्रो संस्करण सञ्चालनमा ल्याएकाे छ । शनिबार घोराही १० अर्घुमा साे...
पुरा पढ्नुहोस१९ जेठ, मुगुयार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ । पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र...
पुरा पढ्नुहोस१९ जेठ, रुकुमपश्चिमरुकुमपश्चिममा ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ। सानीभेरी गाउँपालिका-१० की करिब ५२ वर्षीया नौली विकको मृत्यु भएको हो। शुक्रबार बेलुका चौरजहारी नगरपालिका-१३ स्थित आफन्तको घरबाट फर्किने क्रममा घर नजिकै पुगेका वेला निर्माणाधिन...
पुरा पढ्नुहोससल्यानकाे कालिमाटी गाउँपालिकाले विपन्न र असहाय विद्यार्थीहरु निशुल्क रुपमा शैक्षिक सामाग्री वितरण गरेकाे छ । पालिका भित्र रहेका सबै विद्यालयका अनाथ, असहाय र अति विपन्न वर्गका विद्यार्थीहरु छनाेट गरी सामाग्री प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष...
पुरा पढ्नुहोस१९ जेठ, काठमाडौंआवश्यकता र प्राविधिक विश्लेषणबिना खरिद गरिएका करिब १५ करोड रुपैयाँ बराबरको निर्वाचन सामग्री प्रयोगविहीन भएको छ। ती सामग्री अहिले निर्वाचन आयोगमा थन्किएका छन्। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, आयोगमा मौज्दात हुँदाहुँदै भारी परिमाणमा खरिद गरिएका कागज,...
पुरा पढ्नुहोस१९ जेठ, काठमाडौंमौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि...
पुरा पढ्नुहोस१९ जेठ, काठमाडौंनारायणहिटी दरबारमा हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो। शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित...
पुरा पढ्नुहोस