उपेक्षित

भारतमा चट्याङ लागेर १२ जनाको मृत्यु

४ जेठ, काठमाडौंभारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन्।पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब तीन सय २७ किलोमिटर उत्तरमा रहेको माल्दा...

पुरा पढ्नुहोस
बस दुर्घटनामा १ जनाको मृत्यु, १२ जना घाइते

४ जेठ, गुल्मीगुल्मीमा बस दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ। पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सह–चालक ४० वर्षका युवराज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब...

पुरा पढ्नुहोस
बालेन विरुद्ध पत्रकारकाे मुद्दा

३ जेठ, काठमाडौं काठमाडौंकाे सुन्धारामा फागुन १६ गते फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपकाे रिपोर्टिङ गरिरहेका प्राणमञ्च मासिक तथा प्राणमञ्च डटकम अनलाइनका प्रधान सम्पादक पदम प्रसाद पाेख्रेलले काठमाडौं महानगर विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा...

पुरा पढ्नुहोस
३१औं मदन-आश्रित स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

३ जेठ, काठमाडौंआज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको...

पुरा पढ्नुहोस
सन्दीपको मुद्दा : बहसमा समय निर्धारण, आजै फैसला आउने, सुरक्षा व्यवस्थामा कडाइ

२ जेठ, काठमाडौंसन्दीप लामिछानेको मुद्दामा गौशाला २६ का कानून व्यवसायीहरुले बहस सकाएका छन्। उच्च अदालत पाटनमा हिजोदेखि जारी सुनुवाई सकेर आजै साँझसम्म फैसला गर्ने तयारी न्यायाधीशको छ। अहिले सन्दीपका कानून व्यवसायीले जवाफी बहस गरिरहेका...

पुरा पढ्नुहोस
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ, फैसला आउने सम्भावना

२ जेठ, काठमाडौं क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बुधबार पनि सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ नसकिएपछि मंगलबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो। मंगलबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, शम्भु...

पुरा पढ्नुहोस
सन्दीपको मुद्दामा बहस जारी, आजै फैसलाको तयारी

१ जेठ, काठमाडौं बलात्कार आरोप लागेका क्रिकेटर सन्दिप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा सुनुवाइ भइरहेको छ। अहिले जाहेरवालाको तर्फबाट निजी वकिलहरूले बहस गरिरहेका छन्। त्यसपछि सन्दीपका तर्फबाट बाँकी दुई कानुन व्यवसायीले बहस गर्नेछन्। सकेसम्म बेलुकी आठ...

पुरा पढ्नुहोस
काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

२८ वैशाख, काठमाडौं काभ्रेको पाँचखाल नगरपालिका–४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भेटिएको पुरुषको शवको सनाखत भएको छ । प्रहरीले बरामद गरेको शव १० दिनदेखि वेपत्ता भएका दोलखाको भीमेश्वर नगरपालिका २ राम्पाका बिष्णुप्रसाद सुवेदीको भएको खुलेको काभ्रेका...

पुरा पढ्नुहोस
घट्यो धितोपत्र व्यवसायीको सेवाशुल्क (कमिशन)

१ जेठ, काठमाडौँ नेपाल धितोपत्र बोर्डले आजदेखि लागू हुनेगरी धितोपत्र व्यवसायीको सेवाशुल्क (कमिशन) घटाएको छ। अर्थ मन्त्रालयको स्वीकृतिपछि कमिशन घटाइएको बोर्डले जनाएको छ। “धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४३ बमोजिम...

पुरा पढ्नुहोस
सिरहामा बम पड्काएर लुटपाट, ६ जना घाइते

१ जेठ, सिरहा सिरहामा बम पडकाएर लुटपाट भएको छ। लहान नगरपालिका–१७ हरिपुरमा सुतली बम पडकाएर लुटपाट गरिएको प्रहरीले जनाएको छ। गएराति राति करिब पौने १२ बजेको समयमा ४ वटा घरमा लुटपाट भएको इलाका प्रहरी कार्यालय, लहानका प्रहरी...

पुरा पढ्नुहोस