उपेक्षित
२० वैशाख, काठमाडौँ देशभर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ । प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो...
पुरा पढ्नुहोस२० बैशाख, गुल्मी गुल्मीमा आगालागीका कारण नेपाल टेलिकमको टावरमा क्षति पुगेको छ। मालिका गाउँपालिका–५ छापाहिलेस्थित राष्ट्रिय सामुदायिक वनबाट लागेको आगोले टेलिकमका विभित्र उपकरणमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। आगलागीबाट...
पुरा पढ्नुहोस१९ बैशाख, प्युठान प्युठानको मल्लरानी – ५ सरङकोटमा भिषण आगोलागी भएको छ। दिउँसो ऐरावती गाउपालिकाको जरुवाखोला सामुदायिक बनबाट लागेको आगो बस्तिमा छिरेपछी एउटा घर, एक थारे गोठ र एउटा टनेल जलेर नष्ट भएको छ । आगलागी...
पुरा पढ्नुहोस१९ बैशाख, काठमाडौं पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिक रहनेछ।...
पुरा पढ्नुहोस१९ बैशाख, काठमाडौं आज १ मे, मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ। श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो...
पुरा पढ्नुहोस१८ बैशाख, वीरगन्ज वीरगन्जमा रहेको नबिल बैंकको शाखाबाट एक करोड ३४ लाख रुपैयाँभन्दा बढी नगद रकम चोरी भएको छ।बाइपास सडकमा रहेको बैंकको शाखाबाट गत आइतबार राति १ करोड ३४ लाख ६५ हजार रुपैयाँ नगद चोरी...
पुरा पढ्नुहोससहिद मित्रमणी आचार्यकाे स्मृतिको उपलक्ष्यमा अखिल छैठौंले स्मरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ । प्यूठानमा जन्मिएका मित्रमणी आचार्य सानै उमेरदेखि क्रान्तिकारी विद्यार्थी आन्दोलनमा हाेमिएका एक असल र निडर विद्यार्थी नेता थिए । चाैम अनेरास्ववियुका...
पुरा पढ्नुहोस‘ग्लोबल वार्मिङ’ का कारणले हुने अतिरिक्त तापको ९० प्रतिशतभन्दा बढी महासागरहरूले सोस्छन्त र गत वर्ष जमिन र समुद्र दुवै अत्यधिक तातो भए१८ बैशाखकाठमाडौँ अहिले देशभर २ सय ५१ स्थानका वनजंगल क्षेत्रमा डढेलो लागिरहेको सरकारी तथ्यांक...
पुरा पढ्नुहोस१७ बैशाख, भक्तपुर भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् ।भक्तपुर नगरपालिका(३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मी प्रसाद फाजुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।फाजुले ती बालिकालाई...
पुरा पढ्नुहोसलामो समय पश्चिमका अधिकांश मानिस प्यालेस्टाइनी भूमिको कब्जाबाट सिर्जित मुद्दामा संलग्न भएनन् । कब्जाको मुद्दा हरेक वर्ष एक वा दुई दिनका लागि समाचार बन्थे र हराउँथे । यो जटिल विषय हो भन्ने थाहा पाएकाहरू भावुकसम्म हुन्थे ।...
पुरा पढ्नुहोस