उपेक्षित

गुडिरहेको सेनाको ट्रकमा आगलागी

२० भदौ, हेटौंडा मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी भएको छ । ७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा आज...

पुरा पढ्नुहोस
उदयपुरमा आमा-छोराको हत्या !

२० भदौ, उदयपुर कटारी नगरपालिका– १० सोरुङ छबिसेमा आमाछोराको हत्या भएको छ। वडा कार्यालयनजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका छोरा अन्दाजी ६ वर्षीय आरुष थापाको आज बिहान पसलमै शव...

पुरा पढ्नुहोस
त्रिविको ५०औँ दीक्षान्त समारोहका लागि आवेदन आह्वान

२० भदौ, काठमाडौं त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५०औँ दीक्षान्त समारोहमा भाग लिन आवेदन आह्वान गरेको छ। सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूलाई आवेदन...

पुरा पढ्नुहोस
अमेरिकामा गोली प्रहारबाट चारजनाको मृत्यु

अमेरिकाको जर्जियास्थित एक विद्यालयमा भएको गोली प्रहारमा चार जनाको मृत्यु भएको छ। विन्डरस्थित अपलाची हाईस्कुलमा बुधबार भएको घटनामा दुई विद्यार्थी र दुई शिक्षकले ज्यान गुमाएका हुन्। आक्रमणमा ९ जना घाइते भएको सञ्चारमाध्यमले जनाएका छन्। गोेली चलाउने १४...

पुरा पढ्नुहोस
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर !

२० भदौ, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा रहेको छ...

पुरा पढ्नुहोस
पोखरीमा डुबेर तीन बालकको मृत्यु

२० भदौ, जनकपुरधाम   धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ लक्ष्मीनियामा रहेको पोखरीमा बुधबार साँझ तीन बालक डुबेका इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए । मृत्यु हुनेमा...

पुरा पढ्नुहोस
मौसम: आज यी स्थानमा भारी वर्षाको सम्भावना

२० भदौ, काठमाडौं हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको...

पुरा पढ्नुहोस
अस्मिता भन्छिन्- दुई छोरी मैले नै विष खुवाएर मारेँ

१९ भदौ, विराटनगर दुई छोरीलाई विष खुवाएर मारेको आरोपमा पक्राउ परेकी अस्मिता कार्कीले आफ्ना सन्तान आफूले नै मारेको स्वीकार गरेकी छिन्। आज जिल्ला प्रहरी कार्यालय मोरङमा सार्वजनिक गर्ने क्रममा उनले आफैँले विष सेवन गराएर दुई छोरी...

पुरा पढ्नुहोस
अन्टार्क्टिका पुग्ने पहिलो नेपालीलाई सम्मान

१९ भदौ, बागलुङ अन्टार्क्टिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मालाई गृह जिल्ला बागलुङमा सम्मान गरिएको छ। अन्टार्क्टिकामा पहिलो पटक पाइला टेक्ने नेपाली विश्वकर्मालाई बागलुङ नगरपालिकाले रु. २५ हजारसहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो। रु. नौ...

पुरा पढ्नुहोस
दुई दलीय शासन रोक्न प्रतिपक्षहरू एक भएर लड्नुपर्छ : प्रचण्ड

१९ भदौ, काठमाडौं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुई दलीय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्ने बताएका छन्। बुधबार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनको...

पुरा पढ्नुहोस