उपेक्षित
रुकुमपूर्व, चैत २३ जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा दुई दिदी–बहिनी मृत फेला परेका छन् । बिहीबार बिहान पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मा गाउँका एकै घरका दुई दिदी–बहिनी मृत फेला परेका हुन् । बुधबार साँझ दुई दिदी–बहिनी सिस्नो टिप्ने भनी...
पुरा पढ्नुहोसउदाहरण समूह नेपालले क्षितिज मगरको चर्चित कृत “भेडीकम्बलकाे प्वाल” काे अन्तरक्रियात्मक विवेचना कार्यक्रम गरेकाे छ । पत्रकार महासंघकाे सभाहल घाेराहीमा भएको साे कार्यक्रमा क्षितिजकाे कृतिलाई वक्ता तथा समालोचकहरुले विभिन्न काेणबाट समालाेचना गरे । समीक्षक पदम...
पुरा पढ्नुहोसशुक्रबारबाट बिद्यार्थीहरु एसईई मा सम्मिलित भए । कुनै बेला म्याट्रिकुलेशनको परीक्षा भनिने बिद्यालय स्तरको अन्तिम परीक्षालाई प्रवेशिका परीक्षा पनि भनिन्थ्यो । नेपालमा नै एसएलसी वोर्डको गठन पश्चात एसएलसी नामाकरण भयो । पछि अन्तराष्ट्रिय पद्दतीको...
पुरा पढ्नुहोसघोडे जात्रा वास्तवमा कुनै जात्रा वा पर्व नै होइन । यो त केवल तमासा मात्र हो । पिशाच चतुर्दशीको दिन उपत्यकाका खासगरि काठमाडौका नेवा:हरु पाहाचह्रे मनाउने गर्दछन् । वास्तवमा पाहाचह्रे गाईपालनमा निर्भर गोपालवंशीहरुले गाईको...
पुरा पढ्नुहोसनाफामा मात्र बाँच्ने दलाल तथा नोकरशाही पूँजीवादी संस्कार र संस्कृतिले सहकारीका परोपकारी र सहयोगात्मक मुल्यहरुलाई भत्काउँदै जाने छ । त्यसकारण सहकारीलाई माक््र्सवादी दृष्टिकोणका आधारमा समाजवादी संस्कृतिमा आधारित दिशा दिन जरुरी छ । बेलायतमा भएको औद्योगिक...
पुरा पढ्नुहोससरकारले मिटरब्याजमा रकम असुली गर्नु अपराध मानिने गरी कानुनी व्यवस्था गर्ने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी फौजदारी संहितालगायतका कानुन संशोधन गरेर मिटरब्याजमा रकम असुलीलाई अपराध मानिने व्यवस्था गर्ने निर्णय गरेको हाे। केही दिनदेखि काठमाडौंमै...
पुरा पढ्नुहोसपरापूर्वकालदेखिनै सबै पुस्ताले रटान गर्दै आइरहेको वाक्य हो, “नेपाल कृषि प्रधान मुलुक हो र यहाँका सबैजासो नागरिक यो वा त्यो रुपमा कुषि पेशामा आवद्ध छन् , ८५ प्रतिशत यहि पेशामा निर्भर छन् ।“ यो...
पुरा पढ्नुहोसहरेक दिन फेसबुक खोल्ने बित्तिकै त्यहाँ एउटा प्रश्न टाँगिएको देख्छु– तिम्रो दिमागमा के खेलिराखेको छ ? धजबतुक यल थयगच mष्लम ? तब मलाई गम्भिर, भयकंर र संवेदनशील बनाउछ । प्रश्न सरल हुन्छ र तर...
पुरा पढ्नुहोसदैलेखमा मनकामना ग्यास बोकेको ट्रक दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गुराँस गाउँपालिका– ४ तालपोखरी बजारनजिक बुधबार बिहान नेपालगन्जबाट दैलेखका लागि ग्यास लिएर...
पुरा पढ्नुहोसराजपुर गापा बजेट बाँडफाँडमा अनुदार बनेको आरोप,सर्वदलिय बैठकद्वारा कडा खबरदारी दाङ । देउखुरीको राजपुर गाउँपालिकालाई बजेट वाँडफाँडमा एकाधिकार लादेको आरोप लागेको छ । राजपुर गाउँपालिकामा क्रियासिल राजनीतिक दलको मंगलबार बसेको सर्वदलिय बैठकले पालिकाको बजेट विनियोजन गर्दा...
पुरा पढ्नुहोस