उपेक्षित
अविरल वर्षातसँगै अाएकाे पहिराेमा पुरिँदा रुकुम पश्चिममा दुई जनाकाे मृत्यु भएको छ भने एक बालिकालाई जिवित उद्दार गरिएको छ । रुकुम पश्चिमकाे आठबिसकोट न.पा. १४ पिपलचौरमा अबिरल वर्षातका कारण माथिबाट पहिरो झर्दा मानिसहरु बेपत्ता...
पुरा पढ्नुहोसजिल्ला प्रहरी कार्यालयको हिरासतमा सँगै हिरासत बसेर छुटेका र हिरासतमा रहेका अन्य व्यक्तिहरुलाई छुुटाउने बहानामा ठगि गर्ने एक व्यक्ति पक्राउ परेका छन् । आफु प्रहरीको मुद्दा अधिकारी भएकोले पक्राउ परेकालाई छुटाउइदिने भन्दै उनीहरूका अभिभावकबाट रकम...
पुरा पढ्नुहोससुस्ताका गाउँगाउँबाट उठी आएका मानिसहरूले केही वर्षअघिसम्म काठमाडौंमा प्रदर्शन गरिबसेका हुन्थे ‘सुस्ता बचाउ’ को ब्यानर समातेर । भारतीय मिचाहा प्रवृत्तिबाट आजित भएर राज्यको भरोसा खोज्दै आएका ती सुस्तावासी रात बस्थे गौशालातिरको धर्मशालामा । होटल र लजहरूमा...
पुरा पढ्नुहोसझिमझिम झरिले गडगडाहट खोलानाला सुुसाउने बेला खोलानालामा कमिला हिँडेपछि के होला कृषकको हालत ? यसो त मौसमविदहरुले यसपालिको वर्षा औषतभन्दा ३० प्रतिशत बढी पानी पर्ने आँकालन गरे तर वास्तविक अवस्था भने ३० वर्ष यताकै...
पुरा पढ्नुहोससाउन ३१ राेल्ल्पा-राेल्पा जिल्ला राेल्पा नगरपालिका १० मा अरिङ्गालले टाेकेर एक जनाको ज्यान गएको छ रोल्पा जिल्ला राेल्पा नगरपालिका वडा नम्बर –१० का ५४ वर्षीय जयबहादुर बुढा मगरको अरिङ्गालले टाेकेर ज्यान गएको हो । साेमबार...
पुरा पढ्नुहोसबाहाने बाग्दुला सडक खण्डमा विगत १३र१४ वर्षदेखि यातायात सेवा दिइरहेको जिप दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको जिल्ला अस्पताल प्युठानका सुचना अधिकारी राजन घिमिरेले बताएका छन् । मृत्यु हुनेहरुमा नाैवहिनि गाउपालीका ५ का लुकेस थापा,...
पुरा पढ्नुहोसकाठमाडौँ — न्यायको माग गर्दै काठमाडौंमा अनशनरत निहारिका राजपुतले राष्ट्रपति कार्यालय शीतल निवासअगाडि आत्मदाहको प्रयास गरेकी छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्रपति भवनको अगाडि सडकमा राजपुतले शुक्रबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको...
पुरा पढ्नुहोसस्थानिय तहमा निर्वाचित दलित महिला जनप्रतिनिधीका लागि दुईदिने तालिम तुलसीपुरमा सुरु भएको छ । दलित महिला जनप्रतिनिधीलाई स्थानिय सरकारको काममा सक्षम बनाउनको लागि तालिमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले...
पुरा पढ्नुहोसआफ्नै बुबाको कारण १५ महिने छोरीले ज्यान गुमाएकी छिन् । बाग्लुङ नगरपालिका– ६ लमगाउँका दीपक बोहराले छोरी अनामिकालाई शनिबार अपराह्न जंगलमा लगेर छाडेका थिए । चौबीस घन्टासम्म जंगलमा अलपत्र परेकी अनामिकाको भोकैप्यासै चिसोमा कठ्यांग्रिएर...
पुरा पढ्नुहोस