उपेक्षित

घिसिङमाथिकाे कुनै पनि कारबाही क्षम्य हुनेछैन: माेर्चा

२३ साउन, काठमाडौँ तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम शुल्क नतिरेका उद्योगीहरूको बाँकी बक्यौता असुल गर्न पहलकदमी लिइरहेको बेला नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही, पदमुक्त वा अन्य...

पुरा पढ्नुहोस
धान खेतमा एउटा शव फेला

२२ साउन, जनकपुरधाम सप्तरीको धान खेतमा एक जनाको शव फेला परेको छ । छिन्नमस्ता गाउँपालिका १ बरही वीरपुरनजिक राजविराज–कुनौली सडक छेउको धान खेतमा सिरहाको लहान नगरपालिकाका ४५ वर्षीय पवनकुमार कर्णको शव फेला परेको हो । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
पहिरोले घर पुरिंदा १ जनाको मृत्यु, ३ बेपत्ता

२२ साउन, गुल्मी गुल्मीको मुसिकोट नगरपालिकाको वडा नम्बर–१ बिसौनामा गएको पहिरोले २ वटा घर पुरिएका छन् । घर पुरिंदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर २ जना घाइते भएको...

पुरा पढ्नुहोस
आजको मौसम: यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

२२ साउन, काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल  देशभर साधरणतया बदली रहेको छ।  कोशी, मधेस,...

पुरा पढ्नुहोस
पूर्वप्रधानमन्त्री जियालाई रिहा गर्न बंगलादेशी राष्ट्रपतिको निर्देशन

२२ साउन, काठमाडौं बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलकी नेतृ खालिदा जियालाई कैदमुक्त गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको केही घण्टापछि राष्ट्रपति शहाबुद्दिनले बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)...

पुरा पढ्नुहोस
बंगलादेशमा अन्तरिम सरकार बनाउने सेनाप्रमुखको घोषणा

२१ साउन, काठमाडौं बंगलादेशका सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । सरकारी रोजगारीमा रहेको आरक्षण (कोटा प्रणाली) को विरोधमा आन्दोलनरत विद्यार्थीहरुको आह्वानमा सोमबार हजारौं मानिस ढाकामा जम्मा भएका छन् । उनीहरु...

पुरा पढ्नुहोस
काभा वुमन्स लिगमा माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश

२१ साउन,काठमाडौं काभा वुमन्स भलिबल नेसन्स लिगमा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । आजको जितसँगै नेपालको भेट सेमिफाइलमा इरानसँग पक्का भएको छ । दशरथ रंगशाला कभर्ड हलमा सोमबार भएको खेलमा नेपालले २५–८, २५–...

पुरा पढ्नुहोस
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन् राजिनामा

२१ साउन, काठमाडौं राजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको लेखेको छ । उनी हेलिकप्टरमार्फत भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको भनिएको...

पुरा पढ्नुहोस
काभा भलिबल लिग: भारतसँग श्रीलंका ३-० ले पराजित

२१ साउन, काठमाडौँ भारतले श्रीलंकालाई सहजै पराजित गर्दै काभा महिला नेसन्स लिग भलिबलको अंक तालिकाको शीर्षमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा श्रीलंकामाथि ३–० को सोझो सेटमा हराउँदै भारत शीर्ष स्थानमा उक्लिएको हो। भारतले पहिलो...

पुरा पढ्नुहोस
भोलिदेखि पुनः सक्रिय हुँदै मनसुन

२१ साउन, काठमाडौं जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ। महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी...

पुरा पढ्नुहोस