उपेक्षित

प्रचण्डले भने: अबदेखि माओवादी नेताले छोराछोरीलाई सरकारी स्कुलमा पढाउनैपर्छ, विदेश पठाउन पाइँदैन

२२ साउन, काठमाडौँ  नेवकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका पदाधिकारी र जनप्रतिनिधिहरूले अबदेखि आफ्ना सन्तानलाई अनिवार्य सार्वजनिक विद्यालयमै अध्ययन गराउनुपर्ने बताएका छन्। काठमाडौँमा आज आयोजित एक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो...

पुरा पढ्नुहोस
प्रचण्डको आरोप : `विद्यालय शिक्षा विधेयक सरकारकै कारण रोकियो´

२२ साउन, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेका कारण विद्यालय शिक्षा विधेयक पारित हुन ढिलाइ भएको आरोप लगाएका छन् । बिहीबार राष्ट्रिय सभागृहमा अनेरास्ववियु क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा प्रचण्डले...

पुरा पढ्नुहोस
श्रमिक आक्रोशको विस्फोटनः साहीमासा

  हिजोआज सामाजिक सञ्जालमा शाहरुख खानको एउटा तस्बिर सहितको स्टाटस यत्रतत्र भाइरल देखिन्छ । उनले स्टाटसमा लेखेका छन्, “एउटा न एउटा सौख जीवनमा जरुरी छ । दुःखको समयमा, एक्लोपनमा, यो सबैभन्दा राम्रो साथी बन्नेछ ।...

पुरा पढ्नुहोस
किशोरीले बच्चा जन्माएपछि खुल्यो बलात्कारको घटना, एकजना पक्राउ

२२ साउन, काभ्रेपलाञ्चोक सिन्धुपाल्चोककी एक किशोरीलाई साउन २० गते पेट दुख्न थाल्यो । त्यसपछि उनलाई उपचारका लागि अस्पताल लगियो । सोही दिन उनले अस्पतालमा शिशुलाई जन्म दिइन् । पेट दुखेको भनेर अस्पताल आएकी अविवाहित किशोरीले बच्चा...

पुरा पढ्नुहोस
खुरुक्क गएर जिल्ला प्रशासनमा दर्ता गर्नुस्, दायाँबायाँ हुँदैन : सञ्चारमन्त्री गुरुङ

२२ साउन, काठमाडौं  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारमाध्यमहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने कुरालाई लोकतन्त्र खोसियो भन्ने भ्रम नफैल्याउन सचेत गराएका छन्। बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले...

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

२२ साउन, काठमाडौं नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ०८ पैसा र बिक्रीदर १४० रुपैयाँ ६८ पैसा निर्धारण गरिएको...

पुरा पढ्नुहोस
खेलाडीको भविष्य सुरक्षित गर्न सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

२१ साउन, काठमाडौँ  राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेलक्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्। भारतमा भएको म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता रवीन्द्र ढाँटको सम्मानमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित स्वागत कार्यक्रममा राष्ट्रपति...

पुरा पढ्नुहोस
मसाेट- घाेराही भाडा १०० रुपैयाँ.. ?

२१ साउन, दाङ लमही- घाेराही सडक खण्ड पुल मर्मतकाे लागि सवारी साधन राेकिएपछि यात्रुहरुलाई निकै सास्ती भएको छ । मसाेटदेखि घाेराहीकाे जम्मा ७ किमिमा १०० रुपैयाँ भाडा लिएकाे पाइएकाे छ । घाेराहीबाट मसाेट पुलसम्म बसले यात्रु...

पुरा पढ्नुहोस
अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको जिम्मा सिडिओ कार्यालयलाई

२१ साउन, काठमाडौं सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ। विभागले मंगलबार सूचना जारी गर्दै विभागबाट दर्ता तथा नवीकरणको कार्य रोकिएको जानकारी गराएको हो। सरकारले केही नेपाल ऐन संशोधनमार्फत गरेको...

पुरा पढ्नुहोस
८० वर्ष अघि हिरोशिमा र नागासाकीमा भएको त्यो परमाणु बमको आक्रमण

हिरोशिमा बम आक्रमणको भएको पनि ८० वर्ष भयो । सन १९४१ को डिसेम्बर ७ मा जापानी नौसेनाका बिमानहरूको आक्रमणबाट पर्ल हार्वरमा रहेका २४०३ अमेरिकी सैनिकको मृत्यु भएको थियो भने ११७८ घाइते भएका थिए ।...

पुरा पढ्नुहोस