उपेक्षित
१६ जेठ, काठमाडौंनेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले हरेक वर्ष गर्दै आएको राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१ शुरु भएको छ। मंगलबार प्रतिष्ठान परिसरमा प्रदर्शनी शुरु भएको हो।‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ सारभावमा आयोजित राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१ को संस्कृति, पयर्टन...
पुरा पढ्नुहोस१६ जेठ, काठमाडौंआज मे २९ अर्थात् अन्तराष्ट्रिय सगरमाथा दिवस। ७१ वर्षअघि सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ। नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन निर्णय...
पुरा पढ्नुहोस१६ जेठ, काठमाडौंसरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थ मन्त्रालयपछि सबैभन्दा धेरै शिक्षामा बजेट छुट्टाएको छ । सम्हालेको मन्त्रालयलाई २ खर्ब २२ अर्ब ८६ करोड बजेट छुट्याएका अर्थमन्त्री वर्षमान पुनले शिक्षा विज्ञान तथा...
पुरा पढ्नुहोस१५ जेठ, काठमाडौंसरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि चालु आवको तुलनामा ६.२ प्रतिशतले ठूलो...
पुरा पढ्नुहोस१५ जेठ, काठमाडौंआगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आज सार्वजनिक हुँदैछ । आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने...
पुरा पढ्नुहोस१४ जेठ, काठमाडौंशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जिल्ला अन्तर शिक्षकको सरुवा फुकुवा गरेको छ । मन्त्रालयले शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ गर्ने/गराउने गरी फुकुवा गरेको जनाएको हो ।मन्त्रालयले सोमबार सूचना जारी गर्दै ५ चैत २०८०...
पुरा पढ्नुहोसगलत विचारहरुको विरुद्धमा कार्ल माक्र्सले जस्तै उहाँले कहिल्यै सम्झौता गर्नुभएन । विर्सजनवाद, सुधारवाद, वहिष्कारवाद देखि लिएर अवसरवाद र छद्म माक्र्सवाद सधैंभरी उहाँका प्रहारका केन्द्रमा रहे । यदि दोस्रो अन्तराष्ट्रियको एकता भाँडिन्छ भन्ने डरले अन्धराष्ट्रवादको...
पुरा पढ्नुहोस१४ जेठ, काठमाडौंएक दशकमा १० हजार २ सय ३० जना नेपालिहरुले विदेशमा ज्यान गुमाएका छन्। सरकारले सार्वजनिक गरेको गत फागुनसम्मको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०/७१ देखि चालु आर्थिक वर्षको फागुन मसान्त सम्म वैदेशिक रोजगारीका लागि...
पुरा पढ्नुहोस१४ जेठ, काठमाडौंबंगालको खाडीबाट उत्पन्न रेमल चक्रवातको अप्रत्यक्ष असर नेपालको पूर्वी भागमा देखिन थालेको छ । खासगरी कोशी प्रदेशका तराई भागका जिल्लाहरु मोरङ, झापा लगायतमा बदली र वर्षा भइरहेको छ । आज अपराह्नदेखि बागमती र गण्डकी...
पुरा पढ्नुहोस१४ जेठ, चितवनचितवन भरतपुर महानगरपलिका–२९ को नारायणगढ–मुग्लिङ सडक खण्डको सत्र किलोमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। गएराति भएको सो दुर्घटनामा २३ जना घाइते भएका छन् भने घाइतेमध्ये सात जनाको अवस्था गम्भीर...
पुरा पढ्नुहोस








