उपेक्षित
अटल युवा क्लबद्वारा आयाेजित गरेकाे 5A SIDE फुटसल कपकाे उपाधि बिएफएलले जितेकाे छ । घाेराही १२ रमनास्थित साे क्लबकाे आफ्नै खेलखुद मैदानमा मंगलबारदेखि जारी साे फुटसल प्रतियोगितामा सहभागी १८ टिममध्य बि.एफ.एल र धाेडेनी हरियाेबीच फाइनल...
पुरा पढ्नुहोस११ जेठ, काठमाडौंभारतको महाराष्ट्रस्थित एक केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा आठ जनाको जनाको मृत्यु भएको छ । ६० जना घाइते भएका छन् । मुख्यमन्त्री एकनाथ सिन्धेले यो घटनालाई दुर्भाग्यपूर्ण भन्दै मृतकका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत...
पुरा पढ्नुहोसफाइल तस्वीर९ जेठ, सोलुखुम्बु विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् । मंगलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का...
पुरा पढ्नुहोसऐतिहासिक र आन्दोलनले बनेका पार्टीहरूले सिद्धान्तको राजनीति सुविधाको राजनीतिलाई अभ्यास गर्न थालेपछि प्रतिकृयामा नयाँ पार्टी देखिन्छन् ।प्राचीलाई लेख्न थाल्दा कतिपय घटना रेड कार्पेटमुनि लुकेका थिए । नियत छर्लंग हुन परिणाममा देखिनुपथ्र्यो । कुनै पनि...
पुरा पढ्नुहोसमध्य नाइजेरियाको प्लेटो राज्यको एउटा गाउँमा बन्दुकधारीको समूहले गरेको आक्रमणमा ४० जनाको मृत्यु भएको छ।प्लेटो राज्यका सूचना आयुक्त मुसा इब्राहिम असोम्सले सोमबार राति मोटरसाइकलमा सवार बन्दुकधारीले सोमबार राति स्थानीय सरकार क्षेत्रको जुराक गाउँमा आक्रमण...
पुरा पढ्नुहोस८ जेठ, दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर विष्ट माथि मंगलबार एक साधुले त्रिशूल प्रहार गरेका छन् । राजपुर-६ खयर भट्टी निवासी २० वर्षीय साधु विजय नेपालीले वडा कार्यालयमा पुगेर...
पुरा पढ्नुहोसनेपालमा कम्युनिस्ट पार्टीको स्थापना वि.सं २००६ सालमा भयो । पार्टीको घोषणा पत्रको बुंदा नं १२ ले नेपालमा पसिना चुहाउने महिला भन्ने किटान गरेर श्रमिक महिलाको मुद्दालाई विशेष महत्व दियो । स्थापनाकालमै ५ जना मध्ये...
पुरा पढ्नुहोससुदीप ठकुरी/गाेविन्द पाेखरेलपशुचौपायाले उग्राउने क्रममा निस्कने मिथेन ग्यास कम गराउन नेपालले पोषक तत्त्वमा ध्यान दिनु जरुरी छ । नेपाल खाद्य सुरक्षाको हिसाबले अति संवेदनशील र कमजोर सुरक्षा प्रणाली भएको मुलुकभित्र पर्छ ।जलवायु परिवर्तन गराउन कार्बनडाइअक्साइड, मिथेन,...
पुरा पढ्नुहोस६ जेठ, काठमाडौंट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेर सार्बजनिक गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार घिमिरेको हत्यामा संलग्नहरू अष्टनारायण हल पछाडि...
पुरा पढ्नुहोस६ जेठ, प्युठान शनिबार साँझ वर्षासँगै परेको ठूलो असिनापानीले नौबहिनी गाउँपालिका-१ स्याउलिबाङ खारखोला क्षेत्रका सबैजस्तो ठाउँमा लगाइएको आलु, मकै, रायो तथा अन्य तरकारी बालीमा पूर्णरुपमा क्षति क्षेती पुराएको छ । तस्बिर स्रोत – यम बहादुर पुन ...
पुरा पढ्नुहोस









