उपेक्षित
२७ वैशाख, काठमाडौं इजरायलले प्यालेस्टाइन क्षेत्रको रफामा सैन्य कारबाही सुरु गरेपछि अमेरिकाले इजरायललाई दिने भनेको सैन्य सहयोग रोकेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सीएनएनलाई दिएको अन्तर्वार्तामा हतियार पठाउन रोकिएको बताएका छन् । इजरायलको रक्षामा अमेरिका...
पुरा पढ्नुहोस२५ बैशाख, काठमाडौं पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावकाकारण देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। कोशी, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा...
पुरा पढ्नुहोस२३ बैशाख, प्युठान प्युठानमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । प्युठानको मौमुखी गाउँपालिका -३ रजवारा निवासी ५६ बर्षिय भिमा पुनको घाँस काट्ने क्रममा रुख बाट लडेर मृत्यु भएको हो । ...
पुरा पढ्नुहोस२३ बैशाख, गुल्मी गुल्मीमा घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको रेसुंगा नरपालिका वडा १४ पराल्मीकी ५५ वर्षीया विष्णु रानाको घर लिप्ने माटो खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्कोले...
पुरा पढ्नुहोस२३ बैशाख, काभ्रेपलाञ्चोक वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन्। पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक वनमा आगो लगाएको अभियोगमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सविन सुनार पक्राउ परेका हुन्।...
पुरा पढ्नुहोस२३ बैशाख, तुलसीपुर दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ। लमही नगरपालिका–७ वनघुस्रीस्थित राप्ती नदीमा डुबेर राजपुर गाउँपालिका-२ मटेरिया निवासी २० वर्षीया सरिता चौधरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक...
पुरा पढ्नुहोस२० बैशाख, प्युठान प्युठान नगरपालिका ५ जुम्रीकाँडा घर भएका मिनबहादुर बुढा मगरको आज दुखद निधन भएको छ। उनी हाँस्य टेलिश्रृङ्खलाहरूमा भेलुबाजेले चर्चित थिए । उनकाे आज जिल्ला अस्पताल प्युठानमा निधन भएको अस्पताल स्रोतले जनाएको छ...
पुरा पढ्नुहोस२० वैशाख, काठमाडौँ देशभर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ । प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो...
पुरा पढ्नुहोस२० बैशाख, गुल्मी गुल्मीमा आगालागीका कारण नेपाल टेलिकमको टावरमा क्षति पुगेको छ। मालिका गाउँपालिका–५ छापाहिलेस्थित राष्ट्रिय सामुदायिक वनबाट लागेको आगोले टेलिकमका विभित्र उपकरणमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। आगलागीबाट...
पुरा पढ्नुहोस








