उपेक्षित

भारतले रोक्यो नेपाली चिया निर्यात

८ बैशाख, झापा भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चिया निर्यात रोकेको छ। नेपालका चिया उद्यमीले यसबाट गम्भीर संकट निम्तिने बताएका छन्। पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीट्यांकी नाका पुगेको १७ ट्रक तयारी...

पुरा पढ्नुहोस
१८ महिने बच्चासहित एक हप्तादेखि महिला बेपत्ता

विगत एक हप्तादेखि प्यूठानकि एक महिला १८ महिने बच्चासहित बेपत्ता भएकी छन् । प्यूठानको नाैबहिनी गाउँपालिका ७ बास्काेट घाेवाङ्गे निवासी २८ वर्षीया अनिसा नामले चिनिने अम्बिका लामिछाने वैशाख १ बाट सम्पर्क बिहिन भएकी हुन्...

पुरा पढ्नुहोस
जन्ती बोकेको बस दुर्घटना: ३ जनाको मृत्यु, ५२ घाइते

७ बैशाख, काठमाडौं सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस धारावतीमा दुर्घटनामा परेको हो। बस सडकबाट...

पुरा पढ्नुहोस
आगलागीमा परेर एक वृद्धको मृत्यु

७ बैशाख, दाङ दाङ लमही नगरपालिका–९ तरुलियामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका-९ तरुलिया निवासी ८७ वर्षीय वीर बहादुर बोटे रहेका छन्।  बोटेको घर भित्र रहेका अत्यावश्यक कागजात लिन गएका बेला...

पुरा पढ्नुहोस
मौसम पुर्वानुमान: चार प्रदेशमा आज चट्याङसहित वर्षा र हिमपातको सम्भावना

७ बैशाख, काठमाडौं पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि...

पुरा पढ्नुहोस
नेपालमा किन भइरहेको छ धार्मिक दंगा ? प्राणमञ्च अपडेट…….

५ बैशाख, विराटनगर हिन्दु र मुस्लिम समुदाय बीचको झडपमा यतिबेला विराटनगर–१५ तनावग्रस्त भएको छ। रामनवमीको अवसरमा  विश्व हिन्दु परिषद नेपाल युवा बिभागले निकालेको र्‍यालीमा सहभागी केही युवा र मुस्लिम समुदायको युवाहर बीचको झडपले तनावग्रस्त भएको हो।दुवै...

पुरा पढ्नुहोस
बरिष्ठ गजलकार प्रकट पंगेनी ‘शिव’ को निधन

उनको चर्चित गजल –साँझमा दियो बालिराख्यौ को आउँदै छ आज हातका औँला चालिराख्यौ को आउँदै आज हिजो अस्ति उक्किएका घरका छेउकुना बिहानदेखि टालिराख्यौ को आउँदै छ आज५ बैशाख, काठमाडौंशृंगारिक गजलमार्फत आफ्नो छुट्टै पहिचान बनाएका साहित्यकार, गजलकार तथा...

पुरा पढ्नुहोस
भतिजीमाथि जबर्जस्ती करणी गरि हत्या गरेको अभियाेगमा एकजना पक्राउ

४ बैशाख, बैतडीबैतडीमा आफ्नै भतिजीलाई जबर्जस्ती करणी गरी हत्या गरेको अभियाेगमा ३० वर्षीय पुरुष पक्राउ परेका छन्। पुरचौडी नगरपालिकाकी १७ वर्षीया युवतीमाथि पटकपटक जबर्जस्ती करणी गरेको र गर्भवती भएपछि हत्या गरेको अभियोगमा ती पुरुष...

पुरा पढ्नुहोस
आजको मौसम: यी स्थानहरूमा वर्षासँगै हिमपातको सम्भावना

४ बैशाख, काठमाडौं पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा मंगलबार केही भूभागमा वर्षाको सम्भावना छ। वर्षासँगै हावाहुरी र हिमपातको पनि सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा...

पुरा पढ्नुहोस
नागढुंगा मुख्य सुरुङमार्ग छिचोलियो, प्रधानमन्त्रीले थिचे स्विच

३ बैशख, काठमाडौं नेपाललाई  सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सुरुङ छिचोल्नका लागि स्विच थिचेका थिए। प्रधानमन्त्रीले स्विच थिचेपछि  धादिङ र काठमाडौं दुवैतर्फबाट खनिएको सुरुङ...

पुरा पढ्नुहोस