उपेक्षित

नवनिर्वाचित सांसदहरूले लिए शपथ

१२ चैत, काठमाडौंप्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।संसद् सचिवालयका अनुसार...

पुरा पढ्नुहोस
नवनिर्वाचित सांसदको शपथ आज

 १२ चैत, काठमाडौं प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराउँदै छन्। उनले सभाको ज्येष्ठ सदस्यको हैसियतमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गरे। सङ्घीय संसद् सचिवालयका...

पुरा पढ्नुहोस
जेनजी आन्दोलन: यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

 ११ चैत, काठमाडौंगत २३ र २४ गते भएको जेनजी आन्दोलनको दमबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरिएको छ । प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान...

पुरा पढ्नुहोस
भदौ २२ मै जेनजी आन्दोलन व्यापक हुने जानकारी थियो : प्रधानसेनापति सिग्देल

११ चैत, काठमाडौं प्रधानसेनापति अशोकराज सिग्देलले भदौ २२ गते नै जेनजी आन्दोलन व्यापक हुनसक्ने जानकारी प्राप्त भएको बताएका छन् । जेनजी आन्दोलनको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले लिएको बयानका क्रममा उनले भदौ २२ गते बसेको...

पुरा पढ्नुहोस
रवि लामिछानेको बयान : मैले अदालतको आदेशबिना कारागारबाट बाहिर निस्कन अस्वीकार गरें

 ११ चैत, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जाँचबुझ आयोगमा बयान दिँदै भदौ २४ को घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी संलग्न नरहेको बताएको खुलेको छ । जाँचबुझ आयोगको प्रतिवेदनमा लामिछानेको बयान पनि समेटिएको छ । आयोगमा...

पुरा पढ्नुहोस
सरकारले भाडा नबढाए आफैं असुल्छौं : यातायात व्यवसायी

  ११ चैत, काठमाडौं यातायात व्यवसायीले सरकारले भाडा नबढाए आफैं बढी भाडा असुल गर्ने धम्की दिएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा स्वघोषणा गरी असुल गर्ने चेतावनी दिएको हो । यातायात...

पुरा पढ्नुहोस
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

 ११ चैत, महोत्तरी महोत्तरीमा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् । ३७ वर्षीया अनिता देवी सदाको हत्या गरेको अभियोगमा भंगाहा नगरपालिका–९ हरिहरपुर बस्ने औराही नगरपालिका–२ चेपकट घर भएका ४२ वर्षीय वीरेन्द्र सदालाई प्रहरीले पक्राउ गरेको...

पुरा पढ्नुहोस
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले लिए शपथ

 ११ चैत, काठमाडौं प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा...

पुरा पढ्नुहोस
संजीवनी अस्पतालले ल्यायो अत्याधुनिक प्रविधिको ‘हिलियम–फ्री’ एमआरआइ सेवा

११ चैत, घोराही घोराही उपमहानगर पालिका– ३, वर्गदुवामा रहेको संजीवनी टिचिङ अस्पतालले अत्याधुनिक प्रविधिको एमआरआई मेसीन ल्याएको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोका क्षेत्रीका अनुसार सो मेसीनबाट बिरामीहरुले यही चैत्र ११ गतेबाट एमआरआइ...

पुरा पढ्नुहोस
राप्रपाका नेता ऋषिबाबु परियारद्वारा पार्टी परित्याग

११ चैत, काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य ऋषिबाबु परियारले पार्टी परित्याग गरेका छन् । उनले नैतिकताको आधारमा राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामाको घोषणा गरेका हुन् । राप्रपाले राजाको एजेन्डा लिने तर राज...

पुरा पढ्नुहोस