उपेक्षित
४ चैत, काठमाडौंकाठमाडौं महानगरपालिकाले महानगर क्षेत्रलाई सडक आश्रित मानवमुक्त बनाउन २०७४ देखि अभियान थालेको थियो । २०७४ मङ्सिर १ गते महानगरले मानव सेवा आश्रमसँग सम्झौता गरेर सडक आश्रित मानव व्यवस्थापनको काम सुरु गरेको थियो...
पुरा पढ्नुहोस४ चैत, खोटाङ खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् ।दुर्घटनामा मानवीय क्षती नभएको...
पुरा पढ्नुहोस४ चैत, काठमाडौं हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा पहाडी र तराईमा आंशिक बादल...
पुरा पढ्नुहोस४ चैत, काठमाडौं प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको...
पुरा पढ्नुहोस३ चैत, प्युठान श्री उमामहेश्वरी माध्यमिक विद्यालय, स्वर्गद्वारी–५, सारी, प्युठानमा “डिल्लिराज–हरिकला” नामक छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ । शिक्षा र सेवाको उज्यालो दीप प्रज्वलित गर्दै पीता एवम् विद्यालयका पूर्व प्रअ तथा शिक्षक स्वर्गीय डिल्लिराज पौड्याल...
पुरा पढ्नुहोससुन्दा र पढ्दा सामान्य लाग्ला तर यसले नेपालको सम्बन्धमा निकै ठुलो अर्थ र महत्त्व राख्दछ । असंलग्न परराष्ट्र नीति भनेको कुनै पनि शक्तिशाली राष्ट्र वा सैन्य गुटसँग स्थायी रूपमा नजोडिई, स्वतन्त्र र सन्तुलित ढंगले...
पुरा पढ्नुहोस३ चैत, काठमाडौ सांसदको पदमा रहेर गर्न हुने र गर्न नहुने काम, सांसदका काम, कर्तव्य र अधिकार तथा पार्टीका नीति र उद्देश्यबारे प्रशिक्षण दिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम राखेको छ। दुई दिने...
पुरा पढ्नुहोस३ चैत, काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १८ पैसा तोकिएको छ । यस्तै,...
पुरा पढ्नुहोस३ चैत, धनगढी बाजुरामा एक युवकको हत्या भएको छ । स्वामीकार्तिक गाउँपालिका-२ पुडेनीका ३५ वर्षीय सर्वाश बुढाको हत्या भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीको भनाइ छ । प्रदेश प्रहरी कार्यालय...
पुरा पढ्नुहोस३ चैत, काठमाडौंहाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहेको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ...
पुरा पढ्नुहोस









