उपेक्षित

अबदेखि सवारी लाइसेन्सको अवधि १० वर्ष

१७ वैशाख, काठमाडौंअबदेखि सवारी लाइसेन्सको अवधि १० वर्ष हुने भएको छ । सवारी लाइसेन्सको अवधि १० वर्ष हुने गरी प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक पारित गरेको छ ।सवारी तथा यातायात व्यवस्था ऐन २०४९...

पुरा पढ्नुहोस
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

१७ वैशाख, काठमाडौंनेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा...

पुरा पढ्नुहोस
शिक्षकसँगको वार्ता सकारात्मक रुपमा अघि बढेको छ : शिक्षामन्त्री पन्त

 १७ वैशाख, काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन् । शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि उनले मंगलबार रातिको वार्तापछि बताए । वार्तामा...

पुरा पढ्नुहोस
सडक बालबालिका मुक्त बनाउने सरकारको योजना

१७ वैशाख, काठमाडौंसरकारले नेपाललाई असार मसान्तभित्र सडक बालबालिका मुक्त देश बनाउने तीन चरणको ठोस कार्ययोजना सार्वजनिक गरेको छ । नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्ले हालसम्मको उद्धार विवरण...

पुरा पढ्नुहोस
एमबीबीएसको सिट संख्या बढाउन मिल्दैन: प्रा. डा. केसी

 १६ वैशाख, काठमाडौं चिकित्सा क्षेत्र सुधारका लागि पटकपटक अनसन बसेका अभियन्ता प्रा. डा. गोविन्द केसीले एमबीबीएस, बीडीएसको सिट संख्या बढाउने प्रक्रिया अगाडि बढाएकोमा असन्तुष्टि जनाएका छन् । आफूले उठाउँदै आएका माग तत्काल पूरा गर्न सरकार तयार...

पुरा पढ्नुहोस
यार्सागुम्बा व्यापारी बनेर ३६ लाख ठगेको आरोपमा एक जना पक्राउ

१६ वैशाख, काठमाडौंयार्सागुम्बाको व्यापार व्यवसाय गर्ने भन्दै प्रलोभनमा पारेर ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको नलगाँड नगरपालिका–७ दल्ली घर भएका ४१ वर्षीय दीपेन्द्र सिंह छन् । उनलाई काठमाडौं उपत्यका...

पुरा पढ्नुहोस
गगन थापालाई लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

१६ वैशाख, काठमाडौँ सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ। अदालतमा विचाराधीन मुद्दामा बोलेको भन्दै थापाविरुद्ध अदालतको अवहेलनामा सर्वोच्चमा निवेदन दर्ता भएको थियो। कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश...

पुरा पढ्नुहोस
अस्पतालको तेस्रो तलाबाट मिर्गौलापीडित बिरामीले हामफालेर गरे आत्महत्या

सेती प्रादेशिक अस्पताल । फाइल फोटो१६ वैशाख, धनगढी सेती प्रादेशिक अस्पतालमा उपचाररत मिर्गौला पीडित एक बिरामीले तेस्रो तलाबाट हामफालेका छन् । उनको घटनास्थलमै मृत्यु भएको छ । प्रादेशिक अस्पतालमा डायलाइसिस गराउँदै आएका कैलालीको गोदावरी नगरपालिका–१ का...

पुरा पढ्नुहोस
रुखमा च्यापिएर एक जनाको मृत्यु

१६ वैशाख, काठमाडौं मकवानपुरको बागमती गाउँपालिका- ३ देउजोरमा रुखमा च्यापिएर एक जनाको मृत्यु भएको छ। स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गए राति रुखमा च्यापिएर इलामको इलाम नगरपालिका–९ का ४६ वर्षीय दिलकुमार लिम्बूको मृत्यु...

पुरा पढ्नुहोस
मौसम: यी प्रदेशमा आज वर्षाको सम्भावना

१६ वैशाख, काठमाडौँ हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले हाल सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी...

पुरा पढ्नुहोस